नीलिमा जोगलेकर


नीलिमा जोगलेकर (अङ्ग्रेजी: Nilima Jogalekar, जन्म ०१ जुलाई १९६१) पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरको म्याच १९७८ मा खेलेकी थिइन् । उनी एक मध्यम क्रमको बलर र विकेट-कीपर थिइन् । नीलिमा घरेलू क्रिकेट महाराष्ट्रको तर्फबाट खेल्ने गर्थिन् ।[१]

नीलिमा जोगलेकर
व्यक्तिगत जानकारी
जन्म नामनीलिमा जोगलेकर
Nickname(s)नीलिमा
राष्ट्रियताभारत
जन्म१ जुलाई ,१९६१)
भारत,
खेल
राष्ट्रइन्डियन भारती
खेलक्रिकेट

नीलिमा जोगलेकरले आफ्नो क्रिकेट करियरमा कुल ६ टेस्ट क्रिकेट म्याच र २० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२] उनले निम्नांकित शृङ्खलामा म्याच खेलेकी छिन्:-

  • १९७८ महिला क्रिकेट विश्व कप
  • १९८२ महिला क्रिकेट विश्व कप
  • १९८३/८४ अस्ट्रेलिया का भारत दौरा
  • १९८४/८५ न्युजिल्यान्ड का भारत दौरा

नीलिमा जोगलेकरले भारतको तर्फबाट एकमात्र टेस्ट म्याचमा कप्तानी गरेकी थिइन् जुन न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड