नेपालको मन्त्रिपरिषद्

हाल कार्यरत नेपालको मन्त्रीमण्डल

मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय होर प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्।[१]

स्थापना

नेपालको संविधान २०७२ अनुसार नेपालको प्रधानमन्त्री नेपालको राष्ट्रपतिबाट नियुक्त हुने गर्दछ। नेपालको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले समावेशीकरणको सिद्धान्तका आधारमा सङ्घीय संसद्का सदस्य मध्येबाट पच्चीस जनाभन्दा बढी सदस्य नरहने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेको छ।[२]

हटाइने आधार

नेपालको संविधान अनुसार मन्त्रीद्वारा पद छाड्ने वा हटाइने आधारहरू निम्न रहेका छन्:[३]

  • लिखित राजिनामा दिएमा,
  • प्रधानमन्त्रीले पदमुक्त गरिदिएमा,
  • प्रधानमन्त्रीको कार्यालय खाली भएमा,
  • मन्त्रिको निधन भएमा।

वर्तमान मन्त्रिपरिषद्

वर्तमान मन्त्रिपरिषद्: तेस्रो दाहाल मन्त्रिपरिषद्
गठन भएको मिति
: वि.सं. २०७९ पुस ११[४]

क्र.सं.कार्यविभाजननामपदभार ग्रहणपदभार अन्त्यवेबसाइट
मन्त्रिपरिषद्
१.नेपालको प्रधानमन्त्री
अरू सबै मन्त्रालयहरू कसैलाई छुट्याइएको छैन।
पुष्पकमल दाहालवि.सं. २०७९ पुस ११पदासिनआधिकारिक वेबसाइट
२.उपप्रधानमन्त्री
रक्षा मन्त्री
पूर्णबहादुर खड्कावि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
३.उपप्रधानमन्त्रीनारायणकाजी श्रेष्ठवि.सं. २०७९ पुस ११पदासिनआधिकारिक वेबसाइट
गृह मन्त्री[क]वि.सं. २०७९ चैत्र १७[५]
४.कृषि तथा पशुपंक्षी विकास मन्त्रीबेदुराम भुसालवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
५.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीअशोक कुमार राईवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
६.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीशरतसिंह भण्डारीवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
७.अर्थ मन्त्रीप्रकाशशरण महतवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
८.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमहिन्द्र राय यादववि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
९.ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीशक्तिबहादुर बस्नेतवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
१०.सञ्चार तथा सूचना प्रविधि मन्त्रीरेखा शर्मावि.सं. २०७९ माघ ३[१०]पदासिनआधिकारिक वेबसाइट[dead link]
११.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीवि.सं. २०७९ माघ ३[१०]पदासिनआधिकारिक वेबसाइट
१२.सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीअमनलाल मोदीवि.सं. २०७९ माघ ३[१०]पदासिनआधिकारिक वेबसाइट
१३.भौतिक पूर्वाधार तथा यातायात मन्त्रीप्रकाश ज्वालावि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
१४.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीरञ्जिता श्रेष्ठवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
१५.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीरमेश रिजालवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
१६.सहरी विकास मन्त्रीसिता गुरुङवि.सं. २०७९ चैत्र १७[५]पदासिनआधिकारिक वेबसाइट
१७.परराष्ट्र मन्त्रीनारायण प्रकाश साउदवि.सं. २०८० बैशाख ३[११]पदासिनआधिकारिक वेबसाइट
राज्य मन्त्री
१८.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीसुशिला सिर्पाली ठकुरीवि.सं. २०७९ माघ ३[१०]पदासिनआधिकारिक वेबसाइट
१९.भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रीनन्दा चपाईवि.सं. २०८० बैशाख ३[११]पदासिनआधिकारिक वेबसाइट
स्रोत:[१२](वि.सं. २०८० बैशाख ३ मा अद्यावधिक)

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड