नेपाल विद्यार्थी सङ्घ

नेपाली कांग्रेसको भातृ संगठन

नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। यस सङ्गठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिकसङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो ।

नेपाल विद्यार्थी सङ्घको इतिहास

आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शाहिदकोबलिदान र नव मार्गदर्शनको सच्चाक्रान्तिकारी एवं सचेतविद्यार्थीहरूको नवीनमार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झण्डानिर्माण गरी स्वायम्भुको सत्तलमा जन्मिएको कुरासर्वबित नै छन् । नेपाल विद्यार्थी सङ्घनिरंकुश, अधिनायकवादी रसामन्तीहरूको विरुद्धमा अनवरतसङ्घर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिकसदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन,सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रियतथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक,शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणकोअग्रगामी भुमिका निर्बाह गर्दैआएको र गरी रहने प्रतिबद्धता अनुरुप जन्मिएकोसंस्था नै नेपाल विद्यार्थी सङ्घ हो ।नेपाल विद्यार्थी सङ्घले हरेकआन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिकआन्दोलनको नेतृत्व गर्दै निरंकुश,तानाशाही व्यवस्थाको विरुद्ध नेपालविद्यार्थी सङ्घका होनहारविद्यार्थी योद्धाहरूले ज्यानकोबलिदान दिएको कुरा इतिहासमा प्रष्ट छन् । नेपालविद्यार्थी सङ्घको कलम र मशाल अंकितझण्डा मुनि गोलबद्ध रहेका वीरशाहिदहरु कामेश्वर, कुलेश्वासराम, लक्ष्मण, लिला, ठगीराज, श्यामसुन्दर, भरत, खगेन्द्र, रजन गिरि आदि लगायतसयौं शहिदहरूले राष्ट्रियता, लोकतन्त्र,समाजवाद र विद्यार्थी एकताको लागिज्यानको बलिदान दिएको इतिहासहामी माझ छर्लङ्ग छ । नेपालविद्यार्थी सङ्घको इतिहासको बिषयमाब्याख्या र विश्लेषण गर्न खोजिएको भन्दा पनिहालको गतिविधि र यथार्थलाई मध्यनजरगरी नियाल्ने प्रयत्न मात्रै गरेको छु ।नेपाल विद्यार्थी सङ्घ कुनै व्यक्तिलाईनेतृत्वमा स्थापित गराउने र व्यक्तिगत स्वार्थ पूरागराउन गुट र उपगुटको लागि जन्मिएको संस्था होईन,नेपाल विद्यार्थी सङ्घ इतिहासकोहरेक कालखण्डमा परिवर्तनको लागि सङ्घर्ष गरिएकोऐतिहासिक उपलब्धिहरूको संस्थागत विकासगराउने र राजनितीक, शैक्षिक, अर्थिकर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध विषयहरूकोअसमानता र असन्तुलनलाई समान र सन्तुलनरहन प्रेरित गराउन र नागरिक अधिकारको सुनिश्चितगराउनको लागि जन्मिएको संस्था हो । नेपालविद्यार्थी सङ्घको छुट्टै विशेषइतिहास रहेकोले इतिहासको हरेक मोडमानयाँ ढङ्गले परिवर्तन र क्रान्तिकारीभुमिका रहन नयाँ नेतृत्वको विकास गराउने एकलोकतान्त्रिक नर्सरी पनि हुन ।जहाँ नेपाल विद्यार्थी सङ्घ,त्यहाँ शान्ती, समृद्धि रगतिशील एवंपरिवर्तनकारीहरूको बैचारिकबहस र नेतृत्व विकासको स्थपित गराउने संगगठनहो । नेपाल विद्यार्थी सङ्घले बिगतकादिनहरूमा राजनितीक, शैक्षिक,अर्थिक तथा सामाजिक क्रान्तिको साथैविद्यार्थीहरूको हक हित एवंअधिकारको सुनिश्चितताको लागि अमुल परिवर्तनको नेतृत्वनेपाल विद्यार्थी सङ्घले गरी आएको छ ।जहाँ विद्यालय तथा बिश्वबिद्धालय, त्यहाँनेविसङ्घ र नेविसङ्घको क्रान्तिकारीता भन्नेइतिहास हरेक शैक्षिक स्थालहरूमा हिंसारहित परिवर्तनको विकास गरिएको छ ।नेपाल विद्यार्थी सङ्घ बिगतकोक्रान्तिकारीता परिवर्तनलाई कतैइतिहासको पानामा मात्रै सिमित रहने त होइनन्भन्न सकिने अवस्थाको गतिमा हालको नेतृत्वहरुचुक्न खोज्दैछन् । अहिले शैक्षिकराजनितीक तथा अर्थिक क्रान्तिको लागिनेतृत्व भुमिका रहनुको सट्टा शाहिदकोअवमूल्यन र अपमान हुन सक्ने गतिविधिमातीब्र प्रतिस्पर्धा गरिगुटबन्दी मात्रै नभई गिरोहहरूकोमोर्चा संचलान गरिरहेको छ । करिब एक दशक देखिनेतृत्व चयन गर्न नसक्ने बिबाद रहेको स्थानमाविधि बिद्यान अनुरुप लोकतान्त्रिक पद्धतिको मुल्यमान्यता अनुसार लोकतान्त्रिक निर्वाचन मार्फतअधिबेशन सकिरहेको छैन । नेपालविद्यार्थी सङ्घले सङ्घीयसंरचना अनुसार शैक्षिक गतिविधि, निजि रसरकारी विद्यालय वीचकोआसमान शैक्षिक नीति,सरकारी विद्यालय तथा विश्वविद्यालयमारहेको असफल शिक्षा प्रणाली रव्यवस्थापन, निजि विद्यालयको चर्को शुल्क,सरकारी विद्यालयका शिक्षक एवंशिक्षिकाको लापरबाही गतिविधि एवंराजनितीकरणकोकमजोरीले खस्केको शिक्षा,सरकारी अस्पताल रसरकारी विद्यालयको सेवाप्रतिजनविश्वासको कमि, हरेक क्षेत्रमा बढ्दोमहँगी, कालोबजारी रभ्रष्टाचार, सरकारी कार्यको सुस्तताआदि जस्ता विषय माथी बैचारिकबहस र सङ्गठनको दृष्टिकोण सहितको सशक्तअभियानको सट्टा गुटबन्दीमा परिणतगर्दै विभिन्न समुहमा रहि एकापसमा व्यक्तिगतदुस्साहस राखी नेतृत्वकर्ता नैबिचलित र गतिहिन अवस्थामा पुर्याउन खोज्दैछन् ।नेपाल विद्यार्थी सङ्घको स्पष्ट दृष्टिकोणसहित एक सशक्त आन्दोलनको स्वरुप लिनुकोसट्टा कुनै कार्यक्रममा अतिथिको माला लगाउने, भाषाणगर्ने र आरोपप्रत्यारोप लगाउने बाहेक वर्तमाननेतृत्वको गतिविधि रहेको देखिदैन । एक खाले गुटबिधि पद्धति अनुसार छलफल संवादनगरी एकासी अधिबेशनकोमाग गर्दै सडक आन्दोलन, अर्को गुट सङ्गठनशुद्धीकरण तथा प्रशिक्षणको अभियानभनी आफ्नो गुटको मात्रै देख्नेदृष्टिहिन नेता बोकी देश दौडमालागिरहेका छन् र एकखाले हामीनिर्वाचित नेतृत्व हौं हाम्रो कार्यकालहामीले चाहिएको बेलासम्म टेक्नसकिन्छ पार्टीको नेतृत्व पनि हाम्रैगुटका रहेकोले हाम्रो विकल्प खोज्दैन भन्नेघमण्डी राखि नेताहरूको घरघरमाचाकरी गराउन पनि पछि नपर्ने प्रवृत्तिकुनै विद्यान संबद्ध चाहिँ होइन । वर्तमाननेतृत्वमा रहेका क्रान्तिकारी ठान्नेनेतृत्व वर्गले समयमा अधिबेशन,सङ्घीय ढाचाको आधारमा सङ्गठन बिस्तार,हुन नसकेको स्वतन्त्र विद्यार्थीयुनियनको निर्वाचन लगायत जिम्मेवार निर्वाह गराउनुसबै तहको दायित्व हुन तर एक अर्कामाअसफल भनी आरोप लगाउने र आफूचोख्याउने दुस्साहस लिने असफल नेतृत्वहरुएक औचित्यहिन गतिविधिले कसैको हितनहुने देख्दा देख्दै पनि अरुलाई असफल बनाउदाआफू र आफ्नो गुट सफल हुने मुर्खता र दिवासपना बोक्ने मनसिकताले आम मनोवृत्तिमा मनसिक रोगफैलिन्छ भने मनोदशा जब त्याग्न सक्दैन तबसम्मसङ्गठनले न गति लिन सकिन्छ न सङ्गठन बलियो बनाउनसकिन्छ । सङ्गठनभित्र विधि विधान पनि राम्रोसँगअध्ययन नगरी आफू बलियो बन्नअध्यक्षको जिम्मेवार महामन्त्री रउपाध्यक्ष र सदस्यको जिम्मेवार र कार्य क्षेत्र पनिबुझ्न नसकिने नैतिक बिहिनहरूलेकसरी सङ्गठनलाई संस्थागत गर्नसकिन्छ ? हरेक सङ्गठनको विधि सम्बद्धकार्यबिधि चालेको हुन्छ तर हरेक कार्यमा बिबादसृजना गरी कुनै गिरोहको मात्रै नेतृत्व लिन खोज्नेजुन दुस्साहस लिएको छ त्यसले कसैको हित रफाइदाजनक हुन सक्दैन । असारमा आँखा फुटेको गोरुजहिले हरियो देख्ने भने जस्तै नेतृत्वमा पुगेरपनि जहिले गुटका कार्याकर्ता मात्रै असल देख्नेदृष्टिहिन प्रवृत्ति जबसम्म रहन्छ तबसम्मसङ्गठनको अवस्थामा गतिहीनरहिरहन्छ ।यदि सङ्गठनको विधि पद्धति र मुल्य मान्यतामा रहिसंचलन भएको भए स्थानीय निर्वाचन,प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपालविद्यार्थी सङ्घको भुमिका उपस्थित रअभियानले निर्वाचनको माहोल कति परिवर्तन गर्नसकिन्थ्यो होला । हुन त नेपालविद्यार्थी सङ्घले औपचारिकताको लागिकेन्द्रिय प्रतिनिधि नखटाएको पनि होइन तरप्रतिनिधिले औपचारिकता निम्त्याउने बाहेक अरुकेही गरिएको जस्तो लाग्दैन रदेख्दैन पनि । एउटा भनाइ “कुवाको भ्यागुतो समुन्द्रमाकहिल्यै पौडिन सक्दैन, उसलाई त्यो हिलो कुवानै संसार ठानी पौडीरहेको हुन्छ” मैले भन्न खोजेकोगुटबन्दीमा रमाउने नेतृत्व समग्रनेतृत्वको नेता बन्न सक्दैन किनकिउनीसँग नेतृत्व गर्न सक्ने क्षमता नैहुँदैन उसले आफ्नो गुट मात्रै सर्वश्रेष्ठ ठान्छ रदेख्छन् पनि ! उनले आफू मात्रै सकिने काम गर्दैन बरुत्यहीँ सङ्गठन पनि समाप्त गरेरछाडिदिन्छ । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको नेतृत्व नै असफल र असक्षमतरिकाबाट जन्मिएको पनि कुनै दुबिधा त देखिदैन किन किकरिब २७०० जतिको प्रतिनिधिलाई भागबन्डा गर्दागर्दैकरिब ४००० पुर्याउने दुस्साहसत्यहीँबाट सुरुवात गरेकै थिए ।जिल्लामा कार्याकर्ताले हराएका प्रतिनिधि केन्द्रकोभागबन्डा परि केन्द्रिय सदस्य निर्वाचित भएको पनिकमै छैन होलान् । त्यतिबेलाको प्रतिनिधि भागबन्डागराउदा आफ्नो ड्राइभर, खालासी, भाइबहिनी टक्कटुक्का पनि नपरेकोहोइन त्यहीँबाट छनोट हुनेनेतृत्वले विवाद रहित सफल नेतृत्व जन्मिनेअपेक्षा गर्नु कति मुर्खता र कसरीहोइन भन्न सकिला ? हाल नेपालविद्यार्थी सङ्घमा देखिएको बिबाद बेमौसमकोबाजा जस्तै हुन । भर्खरै सम्पन्न निर्वाचनमानेपाली कांग्रेसको ठुलो हार बेहोर्नुपरेको बेलामा भातृ सङ्गठन बेला र कुबेलामा विवाद गरी बस्नुसङ्गठनको नेत्रृृत्वहरूको औचित्यमाथी प्रश्न उब्जाउनु हो । यो बेलाऐक्यबद्धता भैइ अगाडि बढ्नुको सट्टाआफै आफैंमा झगडा गर्नु झन् सङ्गठनलाई कमजोरबनाउनु हो । अब सानातिना विवादलाई छोडिआगामी कार्यादिशा बनाएरअगाडि बढ्न सकिए मात्रै सङ्गठनले गतिलिन सकिन्छ र गतिशिलता हुनेछ ।हाल नेपाल विद्यार्थी सङ्घमासङ्गठनको हित र समग्र राजनितीबुझ्न खोज्ने समूह र गुट भन्दा पनि सङ्गठनलाईताहासनहास गराउने गिरोहहरूकोसमूहले भरिएको संजल जस्तो देखिन्छ । अब नेपालविद्यार्थी सङ्घको विधि पद्धति र मुल्यमान्यता रहेको भए अबधिभित्र विभिन्न तहकोअधिवेशन, स्वतन्त्र विद्यार्थीयुनियनको निर्वाचन, शैक्षिक, अर्थिक,राजनितीक दृष्टिकोणसहितको स्पष्टखाका लिएर लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउननेतृत्व तह नैतिक रूपमा जिम्मेवार भइ बिगतकोकमिकमजोरी र गलत गन्तव्यलाईसच्याउन समय रहेकोले संस्थागत विकास गराउनसकिएमा वर्तमान नेतृत्वको औचित्यपूर्ण रहने छ [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड