पिनटेरेस्ट

तस्वीर, श्रव्य दृश्यका लागी एक सफ्टवेयर प्रणाली

पिनटेरेस्ट एक वेब मोबाइल अनुप्रयोग कम्पनी हो जसले विश्वव्यापी वेबमा भएका तस्वीर, श्रव्य दृश्य र जिआइएफहरू खोज्नका लागि एक सफ्टवेयर प्रणाली सञ्चालन गदर्छ।[४] यस सेवालाई बेन सिलबरमान, पल सियारा र इभान सार्पद्वारा स्थापित गरिएको थियो। अगस्ट २०१९ मा यसका मासिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या ३० करोड पुगेका थियो।[५]

पिनटेरेस्ट, निगम
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनUS72352L1061 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसामाजिक सञ्जाल
स्थापितडिसेम्बर २००९; १४ वर्ष अघि (२००९-१२)
स्थापनाकर्ताहरूबेन सिलबरम्यान
पल सियारा
इभान सार्प
केन्द्रीय कार्यालय
सान फ्रान्सिस्को, [क्यालिफोर्निया
,
अमेरिका
मुख्य व्यक्ति
बेन सिलबरम्यान (कार्यकारी)
इभान सार्प (प्रमुख उत्पादन अधिकारी)
कर्मचारी सङ्ख्या
१,६००
सहायक कम्पनीहरूजेलि उद्योग
वेबसाइटwww.pinterest.com
पद टिप्पणी / स्रोतहरू
[१][२][३]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड