पियर्स मोर्गन

बेलायती पत्रकार

पियर्स मोर्गन (सन् १९६५- ) बेलायती पत्रकार हुन्।

सन् १९६५ मार्च ३०मा जन्मेका पियर्स स्टेफान ओमियरा अर्थात् पियर्स मोर्गन बेलायती हुन्। छुच्चो मुख भएका पियर्सले बेलायती सेनाले इराकीमाथि ज्यादती गरेको नक्कली फोटो बेलायती अखबार डेली मिररमा छापेपछि सन् २००४मा सम्पादक पदबाट राजीनामा दिएका थिए।

उनले सन् २०११ जनवरी १७ देखि सिएनएन टेलिभिजनमा पियर्स मोर्गन टुनाइट नामक छलफल कार्यक्रम चलाउँदैछन्। यो कार्यक्रम ल्यारी किङ लाई भको समयमा प्रसारण हुन्छ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड