बजारशास्त्र

बजारशास्त्र (marketing) अथवा बजारीकरण बजारमा वस्तु तथा सेवा उत्पादन गर्नु भन्दा अगाडि देखि वस्तु तथा बजारशास्त्रमा कुनै पनि सङ्गठनले आफ्नो वस्तु वा सेवा उत्पादन गर्नु भन्दा पहिले ग्राहकको आवश्यकता पहिचान गर्ने, नयाँ बस्तुको खोजी गर्ने, बस्तु बिक्रीमा नविनता ल्याउने, गुणस्तर तथा वस्तु उपयोगितामा बृद्धि गर्ने, वस्तुको ढाँचा र प्याकेजिङ चयन गर्नु, वस्तुको मुल्य तोक्ने, नमुना वस्तु बजारमा प्रस्तुत गर्ने, वस्तुमा अफर भए सोको व्यबस्था मिलाउने, वस्तु वा सेवा पछि ग्राहकलाई सेवा उपलब्ध गराउने सेवाको तयारी मिलाउने आदि कार्य गरिन्छ। आजको युग बजारीकरणको युग हो। वस्तु वा सेवा उत्पादनमात्र गर्दैमा सङ्गठन सफल हुन सक्दैनन्।

इतिहास

अवधारणाहरू

  • उत्पादन धारणा (Production Concept)
  • वस्तु धारणा(product concept)
  • विक्रय धारणा (Selling Concept)
  • बजारीकरण धारणा वा बजारशास्त्र अवधारणा
  • उपभोक्ता धारणा
  • सामाजिक वजारीकरण धारणा
  • होलिस्टिक धारणा वा समग्र अवधारणा

बजारशास्त्र समिश्रण

बजार सम्मिश्रण अर्थात् Marketing Mix '4P' मा निम्न कुराहरू पर्दछन्।

  • उत्पादन (production)
  • मूल्य (price)
  • स्थान वा बितरण (place)
  • प्रवर्द्धन (promotion)


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड