बज्रबाराही

बज्रवाराहीको मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको बज्रबाराहीमा पर्छ।[१][२] बज्रवाराहीको मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ।[३] दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्व रहेको यहाँका पूजारी बताउँछन्।[४][५]

इतिहास

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्