देवी

देवी हिन्दू धर्ममा शक्तिकी स्वरूप हुन्।हिन्दू धर्ममा नारी रूपकी जुनसुकै देवतालाई देवी भनिन्छ। देवी नै देवताको स्त्रीलिङ्गी शब्द हो। भगवती, दुर्गा, चामुण्डा, काली, महाकाली, महालक्ष्मी, महासरस्वती, गौरी, कालरात्री, कुष्माण्डा, बाराही, आदि देवीका रूप हुन्।नवदुर्गा, सिंहवाहिनी, आदि रूपमा विभिन्न देवीहरू रहेका छन्। नेपाली गाउँघरमा विभिन्न देवीथान, देउराली, आदि रहेका छन्।

इन्द्रायणी,कुमारीस्थान थापाथली,गढीमाई (बारा),गुह्येश्वरी,चण्डेश्वरी,चामुण्डा,छिन्नमस्ता (सप्तरी), जयवागेश्वरी,जालपादेवी,दक्षिणकाली (काठमाण्डौं)दक्षिणकाली,दन्तकाली (धरान), नक्साल भगवती,नरदेवी,पञ्चकन्या, सिंहवाहिनी, गजुरमुखी, (इलाम) पलाञ्चोक भगवती,पाथीभरा(ताप्लेजुङ), बज्रबाराही,बज्रयोगिनी,भद्रकाली,मैतीदेवी,विन्द्यबासिनी,शोभा भगवती,श्वेत बाराही,संकटा,कमलामाइ मन्दिर

आदि देशका केही प्रमुख देवीथान हुन्।

सन्दर्भ सामग्री


थप पढ्नका लागि

बाह्य सूत्र



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड