बेडेन पावेल शिखर

बेडेन पावेल शिखर नेपालको लाङटाङ उपत्यका क्षेत्रमा अवस्थित एक हिमशिखर हो । सामान्यतया यस हिमशिखरलाई र्उकिमा शिखर भनेर चिनिन्छ । यस हिमशिखरलाई स.न् २००७ मा विश्वस्काउटिङको १०० वर्ष पुगेको उपलक्ष्मा नेपाल सरकारले विश्व स्काउटका संस्थापक बेडेन पावेलको स्मरणमा हिमशिखरको पुनः नामाकरण गरी बेडेन पावेल शिखर भनेर राखिएको हो ।

बेडेन पावेल स्काउट शिखर
सर्वोच्च बिन्दु
उचाइ५,८२६ मी (१९,११४ फिट)[१]
सूचीनेपालका अग्ला हिमालहरू
भूगोल
बेडेन पावेल स्काउट शिखर is located in नेपाल
बेडेन पावेल स्काउट शिखर
बेडेन पावेल स्काउट शिखर
हिमशृङ्खलाहिमालय
आरोहण
सबैभन्दा सजिलो मार्गउत्तरी मार्ग

सन्दर्भ सामग्रीहरू