भारत राष्ट्रिय फुटबल टोली

भारत राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भारतको प्रतिनिधित्व गर्दछ र अखिल भारतीय फुटबल महासङ्घद्वारा नियन्त्रण गरिएको छ। यो टोली दक्षिण एसियाली फुटबल महासङ्घ र नयाँ गठन गरिएको दक्षिण-पश्चिमी एसियाली फुटबल सङ्घको पनि भाग हो। सन् १९५० र १९६२ को अवधिमा सम्पन्न गरिएको एसियाली खेलकुदमा भारतले स्वर्ण पदक जितेको थियो। सन् १९५६ को ग्रीष्मकालीन ओलम्पिकमा भारत राष्ट्रिय फुटबल टोलीले चौथो स्थान ओगट्न सफल भएको थियो।

भारत
Shirt badge/Association crest
उपनाम(हरू)निलो बाघहरू[१]
सङ्गठनअखिल भारतीय फुटबल महासङ्घ
सङ्घएएफसी (Asia)
उप-सङ्घसाफ (दक्षिण एसिया)
(दक्षिण-पश्चिम एसिया)[२]
प्रमुख प्रशिक्षकस्टेफन कोन्सटेनटाइन
कप्तानसुनिल क्षेत्री[३]
सर्वाधिक उपस्थितिसुनिल क्षेत्री (१०१)[४]
सर्वाधिक गोलकर्तासुनिल क्षेत्री (६४)
गृह रङ्गशालाविभिन्न
फिफा कोडIND
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता९४[५] (फेब्रुअरी १९९६)
निम्न वरीयता१७३[६] (मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
पूर्व-स्वतन्त्रता:
 अस्ट्रेलिया ५–३ भारत भारत
(सिड्नी; ३ सेप्टेम्बर १९३८)
स्वतन्त्र पछि:
भारत भारत १–२ फ्रान्स 
(लन्डन, इङ्ल्यान्ड; ३१ जुलाई १९४८)
ठूलो विजय
 अस्ट्रेलिया १–७ भारत भारत
(सिड्नी; १२ डिसेम्बर १९५६)
भारत भारत ६–० कम्बोडिया 
(नयाँ दिल्ली, भारत; १७ अगस्ट २००७)
ठूलो हार
 सोभियत सङ्घ ११–१ भारत भारत
(मस्को, सोभियत सङ्घ; १६ सेप्टेम्बर १९५५)
एसिया कप
उपस्थिति३ (पहिलो खेल १९६५)
उत्कृष्ट नतिजाउप-बिजेता, १९६४
ग्रीष्मकालीन ओलम्पिक खेल
उपस्थिति४ (पहिलो खेल १९४८)
उत्कृष्ट नतिजासेमि- फाइनल, १९५६

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड