मङ्गलोर

मङ्गलोर (तुळु: कुड्ला ; कोंकणी: कोडयाल; ब्यारि: मायकला; कन्नड: ಮಂಗಳೂರು / मङ्गलोर) भारत को कर्नाटक प्रान्त को एक शहर हो । यो शहर देश को पश्चिमी भागमा रहेको छ । यो शहर को पूर्व मा पश्चिमी घाटि तथा पशिचम मा अरब सागर रहेको छ ।

मङ्गलोर
मङ्गलोर
ಮಂಗಳೂರು
सरकार
 • MayorGanesh Hosabettu
जनसङ्ख्या
 (2001)
 • जम्मा३९८,७४५
वेबसाइटwww.mangalorecity.gov.in

मङ्गलोर दक्षिण कन्नड जिल्ला को मुख्यालय हो ।

भूगोल

इतिहास

अरब सागर र पश्चिमी घाटी को बिचमा रहेको मङ्गलोर सहर बषौ देखि वाणिज्य गतिबिधिको केन्द्र रहेको छ । कर्नाटकको नेत्रावती तथा गुरूपुरा नदीहरूको संगम स्थलमा बसेको मङ्गलोर कर्नाटकको दक्षिण पश्चिमी तटमा अवस्थित रहे को छ । मङ्गलोर सहरलाइ प्राचिन कालमा 'नौरा' नामले पनि सम्बोधन गरिने गरिन्थ्यो । मङ्गलोर नाम मङ्गला देवी मन्दिरको नामबाट रहन गएको हो ।[४]मङ्गला देवी अपुला राजवंश की कुलदेवी थिइन् । यो मन्दिर केरला कि राजकुमारीको सम्झनामा बनाइएको थियो ।

जनसङ्ख्या

यातायात

पर्यटन स्थल

मङ्गलोर शहर को दृष्य

मङ्गलादेवी मन्दिर

चित्र:Mangaladevi (Commons).jpg
मङ्गलादेवी , जसको नामबाट यो शहरको नाम रहेको छ।

यो मन्दिर को नामबाट यो शहरको नाम मङ्गलोर रहन गएको हो । यो मन्दिर शहरको मुख्य बस बिसौनीबाट ३ किलोमीटर दूर मा रहेको छ । यो मन्दिरलाइ अट्टावरका बलाल वंश द्वारा केरला कि राजकुमारीको सम्झनामा बनाएका थिए ।

कादरी मंजूनाथ मन्दिर

यो कादरी मंजूनाथ मन्दिर एक ऐतिहासिक मन्दिर हो । यो मन्दिर १०६८ ई. मा बनेको थियो । वर्गाकर आकारमा रहेको यो मन्दिर सबै भन्दा अग्लो पहाडमा अवस्थित रहेको छ । मन्दिरमा स्थापित लोकेश्वर को प्रतिमा कास्य धातुको सबै भन्दा उत्तम मानिने गरिन्छ । मन्दिरको आगनमा जोगीमठ रहेको छ जसमा राजा भुपेन्द्रलाइ बनाएको छ । त्यहाँ रहेका पहाडका चट्टानहरूमा गुफाहरु रहेका छन् जसलाई पाण्डवहरूको गुफाले जानिने गरिन्छ ।

सेन्ट अलोयसियस चर्च

सेन्ट अलोयसियस चर्च नेहरु बस बिसौनीबाट १ किलोमीटर टाढा रहेको छ । चर्चको ढोकाहरु इटलीका कलाकार एन्टोनी मोशायनीले पेन्टी गरेका थिए । चर्चको निर्माण १८९९ - १९०० ई. मा भएको थियो । सेन्ट अलोयसियस कलेज लाइटहाउस पहाडमा अवस्थित छ जसको को तुलनामा रोमको सिसटीन चेपलसँग गरिने गरिन्छ ।

श्री शरावू महागणपति मन्दिर

शरावु महागणपति मन्दिर परिसरमा अनेक मन्दिर रहेका छन् जो शरावु, कादरी, मङ्गलादेवी तथा कुदरोली आदि रहेका छन् । यिनी सबै मन्दिरहरूमा ८०० वर्ष पुरानो श्री शरावु शाराबेश्वर मन्दिर सबै भन्दा पुरानो लोकप्रिय मन्दिर रहेको छ । यो मन्दिर गणपति क्षेत्रमा अवस्थित छ ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड