महाबु गाउँपालिका

महाबु अथवा महावु नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । (नेपाली: महाबु).[१]

महाबु
महाबु is located in नेपाल
महाबु
महाबु
निर्देशाङ्क: २८°५७′N ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7 ८१°४२′E / २८.९५°N ८१.७°E / 28.95; 81.7
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
स्थापना२०७३ साल फागुन २७ गते (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षजंग बहादुर शाही (नेकपा)
 • उपाध्यक्षप्रेम कुमारी बुढा (नेकपा)
क्षेत्रफल
 • जम्मा११०.८० किमी (४२.७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१९,२७७
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयरानिवन
वेबसाइटofficial website

महाबु गाउँपालिकाकको जम्मा क्षेत्रफल ११०.८० वर्ग किलोमिटर (४२.७८ वर्ग माइल) रहेको छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिको जम्मा जनसङ्ख्या १९,२७७ रहेको छ । यो गाउँपालिकालाई जम्मा ६ वडामा विभाजन गरिको छ ।[२]सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ले ७४४ वटा स्थानीय तहहरू बनाउने क्रममा नेपाल सरकारले २०७३ साल फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन साविकका गाविसहरू कासीकांध, रानीवन, बाँसी, बडाखोला र केही भाग खडीगैरालाई मिलाएर यो गाउँपालिका घोषणा गरेको हो । साविकको रानीवन गाविसको कार्यालयमा यस गाउँपालिकाको कार्यालय राखिएको छ । [३][४]

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड