महेन्द्रनारायण निधि

महेन्द्र नारायण निधि नेपाली काङ्ग्रेसका गान्धीवादी नेता थिए । उनी नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका थिए । [१]

राष्ट्रिय गौरव
महेन्द्र नारायण निधि
चित्र:चित्
स्वर्गीय महेन्द्र नारायण निधि (दायाँ) आफ्नी धर्मपत्नीका साथ ।
नेपाली काङ्ग्रेसका महामन्त्री
उपसभामूख
एकाधिपतिस्वर्गीय राजा महेन्द्र
प्रधानमन्त्रीस्वर्गीय विश्वेश्वर प्रसाद कोइराला
पूर्वाधिकारीआफै
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
राजनीतिक दल नेपाली कांग्रेस
पेशाराजनीतिज्ञ

बैरगनिया सम्मेलन (वि.सं. २००७)

वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहाॅनिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित 'बैरगनिया सम्मेलन' मा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । 'बैरगनिया सम्मेलन' मा भाग लिने जति सबैले तत्कालीन जहाॅनिया राणा शासन फाल्न 'डु अर डाई' ('गर या मर') अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अप्नाउन स्विकारेका थिए । [२] [३] [४]

स्रोतहरू

यो पनि हेर्नुहोस्

नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड