माधवप्रसाद घिमिरे रचनासूची

माधवप्रसाद घिमिरेका रचनाहरूको सूची

यो सूची राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

कृतिहरू

काव्य

  • नयाँ नेपाल (२०१३)
  • गौरी (२०१५)
  • राजेश्वरी (२०१७)
  • राजेश्वरी-पापिनी आमा सहित (२०३०)
  • राष्ट्र-निर्माता (२०३०)
  • पच्चीस वर्षका खण्डकाव्य (२०३९)
  • इन्द्रकुमारी (२०५७)
  • दुर्गा-सप्तशति (२०५९)

कवितासङ्ग्रह

  • नवमञ्जरी (१९९४)
  • चैत-वैशाख (२०६०)

बाल-कवितासङ्ग्रह

  • घामपानी (२०१२)
  • बिजुले र बिजुला (२०६३)

गीतसङ्ग्रह

बाल-गीतसङ्ग्रह

  • सुनपङ्खी चरी (२०५३)

नाटक

निबन्धसङ्ग्रह

  • आफ्नो बाँसुरी आफ्नै गीत (२०४९)

समालोचना

  • चारु चर्चा (२०५८)

कार्यक्रमहरू

  • शकुन्तला (गीतिनाटक) (२०३७ माघ)
  • मालती-मङ्गले (गीतिनाटक) (२०४२ जेठ)

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड