मिस इन्टरनेसनल क्विन

पारलैङ्गिक महिलाहरूका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता

मिस इन्टरनेसनल क्विन पारलैङ्गिक महिलाहरूका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो। यो सौन्दर्य प्रतियोगिता वार्षिक रूपमा थाइल्यान्डको पटाया सहरमा हुने गरेको छ।[१] [२]

मिस इन्टरनेसनल क्विन सौन्दर्य प्रतियोगिता
Miss International Queen Pageant
मिस इन्टरनेसनल क्विन २०२० विजेताताहरू ।
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयपटाया
स्थान
आधिकारिक भाषा
अङ्ग्रेजी भाषा र थाई भाषा
वेबसाइटmissinternationalqueen.com

विजेता

वर्षदेशविजेताराष्ट्रिय उपाधिस्थानफाइनलिस्ट
२०२१
२०२०  मेक्सिकोValentina FluchaireMiss Trans Nacional México  पटाया
२०१९  संयुक्त राज्य अमेरिकाJazelle Barbie RoyaleMiss USA Continental२०
२०१८  भियतनामNguyễn Hương GiangVietnam LGBT Queen२८
२०१७  थाइल्यान्डJiratchaya SirimongkolnawinMiss Tiffany's Universe२८
२०१६भूमिबोल अतुल्यतेज राजाको मृत्युका कारण स्थगित
२०१५  फिलिपिन्सTrixie Maristela [३]Miss Gay Manila  पटाया२६
२०१४  भेनेजुएलाIsabella SantiagoMiss Gay Venezuela२१
२०१३  ब्राजिलMarcela Ohio [४]Miss T Brasil२५
२०१२  फिलिपिन्सKevin Balot [५]Miss Gay Philippines२५
२०११  थाइल्यान्डSirapassorn AtthayakornMiss Tiffany's Universe२२
२०१०  कोरियाMini Han[६][७]Miss Korea Transgender२०
२००९  जापानAi Haruna [८]Miss International Queen Japan१८
२००८राजनीतिक संकटका कारण स्थगित
२००७  थाइल्यान्डTanyarat JirapatpakonMiss Tiffany's Universe  पटाया२४
२००६  मेक्सिकोErica Andrews [९]Miss USA Continental२३
२००५  संयुक्त राज्य अमेरिकाMimi MarksMiss USA Continental२३
२००४  थाइल्यान्डTreechada Petcharat MarnyapornMiss Tiffany's Universe२३


सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड