मुद्रा स्फिती

वस्तु तथा सेवाहरूको सामान्य स्तरमा हुने दिगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ। मुद्रास्फीतिको समयमा मुद्राको क्रय क्षमतामा कमि आउँछ।

मुद्रास्फीति 2019

अर्थशास्त्र अनुसार मुद्रा स्फिती बस्तु तथा सेवाको मूल्यमा हुने चढावलाई बुझिन्छ । सामान्य अर्थमा मुद्राको क्रय शक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमिलाई मुद्रा स्फितीले जनाउँदछ । उदाहरणको लागि विक्रम सम्बत २०२० मा रू. ५ मा १०० किलो चामल किन्न सकिन्थ्यो भने विक्रम सम्बत २०७१ मा १०० किलो चामलको मूल्य करिब रू ५००० भएको छ, जुन मुद्रा स्फितीको कारणले भएको हो ।

मुद्रास्फीतिका प्रकार

गतिका आधारमा

घस्रने मुद्रास्फीति 0-3 %

हिड्ने मुद्रास्फीति 3-10 %

दौडने मुद्रास्फीति 10-20 %

उफ्रने मुद्रास्फीति/ अनियन्त्रित मुद्रास्फीति 20-...... %

उत्प्रेरणाको आधारना

ज्याला प्रेरित मुद्रास्फीति

नाफा प्रेरित मुद्रास्फीति

दुर्बलता प्रेरित मुद्रास्फीति

घाटा प्रेरित मुद्रास्फीति

मुद्रा प्रेरित मुद्रास्फीति

साख प्रेरित मुद्रास्फीति

वैदेशिक व्यापार प्रेरित मुद्रास्फीति

समयको आधारमा

शान्तिकालीन मुद्रास्फीति

युद्ध कालिन मुद्रास्फीति

क्षेत्रको आधारमा

बृहत मुद्रास्फीति

क्षेत्रगत मुद्रास्फीति

सरकारी प्रतिक्रियाको आधारमा

खुल्ला मुद्रास्फीति

दमित मुद्रास्फीति

रोजगारीको आधारमा

आंशिक मुद्रास्फीति

पुर्ण मुद्रास्फीति

[१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड