युक्ता मुखी

युक्ता मुखी (जन्म ७ अक्टोबर १९७९) एक भारतीय अभिनेत्री, मोडेल तथा सौन्दर्य प्रतियोगिता बिजेता हुन् । उनी सन् १९९९ मा लन्डनमा भएको मिस वर्ल्ड प्रतियोगिताको बिजेता हुन् । उनी मिस वर्ल्ड प्रतियोगिता जित्दा मात्रै २२ वर्षकी थिइन् ।

युक्ता मुखी
जन्मयुक्ता इन्दरलाल मुखी
(1979-10-07) ७ अक्टोबर १९७९ (उमेर ४४)
मुम्बई, भारत
अन्य नामयुक्ता तुली
पेशाअभिनेत्री
कार्यकाल१९९९-२००८
उचाइ१.८० मी (५ फिट ११ इन्च)
जीवनसाथीप्रिन्स तुली
(२००८–२०१४)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौं
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया १९९९
(फेमिना मिस इन्डिया वर्ल्ड)
मिस वर्ल्ड १९९९
(विजेता)
(मिस वर्ल्ड एसिया तथा ओसियानिया)

व्यक्तिगत जीवन

युक्ता मुखी भारतीय हुन् तर सानै छँदा उनी आफ्नो परिवार सँग दुबईमा थिइन् । उनी ७ वर्षको हुँदा आफ्नो परिवार सँग मुम्बई आएको थिइन् ।उनले आफ्नो प्रारभिक शिक्षण त्यहिँबाट प्राप्त गरेकी थिइन् । उनले कम्प्युटर विज्ञानमा डिप्लोमा गरेकी छिन् ।[२]

अभिनय जीवन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद