युवा तथा खेलकुद मन्त्रालय (नेपाल)

युवा तथा खेलकुद मन्त्रालय नेपालको एक सरकारी मन्त्रालय हो जसको मुख्य उद्देश्य देशका युवाहरूको हकहितको संरक्षण र संवर्द्धन साथै खेलकुद क्षेत्रको समष्टिगत विकासको दिशामा कार्य गराउने रहेको छ।[१] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री महेश्‍वर जङ्ग गहतराजले सम्हाली रहेका छन्।

युवा तथा खेलकुद मन्त्रालय
निकाय विवरण
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
  • महेश्‍वर जङ्ग गहतराज
वेबसाइटmoys.gov.np

सङ्गठनात्मक संरचना

युवा तथा खेलकुद मन्त्रालयले आफ्नो कामलाई सहजीकरण र कार्यान्वयन गर्न आफ्नो मातहतमा विभिन्न विभाग र उपविभागहरू गठन गरेको छ।

  • राष्ट्रिय खेलकुद परिषद
  • राष्ट्रिय युवा परिषद्
  • नेपाल स्काउट
  • युवा स्वोरोजगार कोष

युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड