रोमन रेन्ज

अमेरिकी रेस्लर

लिटि जोसेफ एनोआ'इ (जन्म: मे २५, १९८५) एक अमेरिकी रेस्लर र अवकाश लिइसकेका क्यानडेली फुटबल खेलाडी पनि हुन् । अहिले उनी डब्ल्यू.डब्ल्यू.ई. सम्बन्धित छन् जहाँ उनी रोमन रेन्ज नामले कुस्ती खेल्ने गर्छन् र ३ पटक विश्व बिजेता रहेका छन् । उनले चार पटक रेसलमेनिया मेनइभेन्टमा भाग लिएका छन् । उनी सेथ रलिन्सको साथमा १ पटक ट्याग टिम च्याम्पियन पनि भएका थिए । सेथ रोलिन्स र डिन एम्ब्रोजको साथमा उनी द शिल्ड को रूपमा डब्लुय मा डेब्यु गरेका हुन । हाल यिनी डब्ल्युडब्ल्युई मा कार्यरत छन् ।

रोमन रेन्ज
रोमन रेन्स-डब्ल्यूडब्ल्यूई निर्विरोध चैंपियन
वास्तविक नामलिटि जोसेफ एनोआ'इ
जन्म (1985-05-25) २५ मे १९८५ (उमेर ३८)
पेन्साकोला, फ्लोरिडा, अमेरिका
निवासस्थानटाम्पा, फ्लोरिडा, अमेरिका
जीवनसाथी(हरू)गेलिना बेकर (डिसम्बर २०१४-अहिलेसम्म)
बच्चा
शिक्षाजर्जिया इन्स्टिट्युट अफ टेक्नोलोजी
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामजोइ एनोआ'इ[१]
रोमन लिकी[१]
रोमन रेन्ज[१]
उचाई६ फिट ३ इन्च (१.९१ मी)[२]
तौल२६५ पाउन्ड (१२० किग्रा)[२]
उत्पत्तिपेन्साकोला, फ्लोरिडा[२]
प्रशिक्षकएफा एनोआ'इ[३]
सिका एनोआ'इ[३]
फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ[१]
पदार्पण२०१०[१]

हेर्नुहोला

  1. ब्रक लेज्नर
  2. डेनियल ब्रायन

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड