लिम्चुङबुङ गाउँपालिका

लिम्चुङबुङ गाउँपालिका पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा रहेको उदयपुर जिल्लाको एउटा गाउँपालिका हो। यस गाउँपालिकामा ५ वडाहरु रहेका छन।

लिम्चुङबुङ गाउँपालिका
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाउदयपुर जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
क्षेत्रफल
 • जम्मा१०८.८ किमी (४२�० वर्ग माइल)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा११९९२
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
५६३००
क्षेत्रीय सङ्केत०३५

समायोजन गरिएका गाविसहरु

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड