लुभ्र

फ्रानस्को पेरिसमा रहेको एक कला संग्रहालय
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

लुभ्र पेरिसमा रहेको एक सङ्ग्रहालय हो, जसमा रहेका कला सङ्ग्रहका कारण प्रत्येक वर्ष दशौँ लाख आगन्तुकहरू यहाँ आउछन्।

चित्र:Pyramide Paris.jpg
लुभ्रको पिरामिड

लुभ्रमा रहेको सबैभन्दा प्रशिद्ध चित्र लेओनार्दो दा भिञ्चीको मोना लिजा हो, तर त्यहाँ रेन्वार, रामब्राण्ट, रुबेन्स र टिशन का विश्वबिख्यात चित्रहरू पनि छन्।

लुभ्रभित्र धेरै प्रतिमाहरू पनि छन्, जसमध्येका सबैभन्दा प्रशिद्ध मिलोसको शुक्र र सामोथ्रेसको पङ्खे जित हुन्।

लुभ्रको इतिहास

सङ्ग्राहलय भएको ठाँउमा लुभ्र किल्ला भनिने एक किल्ला थियो। यसको निर्माण फ्रान्सका फिलिप द्वितियले गरेका हुन्। पेरिसलाई भाइकिङहरूबाट रक्षा गर्न त्यस दुर्गलाई किल्लाको रूपमा प्रयोग गरिन्थ्यो।

फ्रान्सका राजा शार्ल पाँचौंले त्यस किल्लालाई दरवारमा परिणत गरे। तथापि, फ्रान्सका अर्का राजा, फ्राँस्वा प्रथमले त्यसलाई ढालेर एक नयाँ दरवार निर्माण गराए।

फ्रान्सका राजा आँरी चौथाले लुभ्रमा ग्राँद गालरी (विशाल बरन्डा) थपे। त्यो बरन्डा ४०० मिटर भन्दा लामो र ३० मिटर चौडा छ। त्यसको निर्माण सेन नदी सँगै गरिएको छ। त्यो संसारकै सबैभन्दा लामो भवन थियो।

बाह्य लिङ्क

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड