लोमान्थाङ

लोमान्थाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।[२] लोमान्थाङ क्षेत्रका अन्तिम रजौटा जिग्मे दोर्जे पलवर विष्ट थिए।

लोमान्थाङ
मुस्ताङ अधिराज्यको झण्डा
मुस्ताङ अधिराज्यको झण्डा
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङ गाउँ को एक दृश्यको अवस्थिति
मुस्ताङ जिल्लामा अवस्थित लोमान्थाङ गाउँ को एक दृश्य
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलधौलागिरी अञ्चल
जिल्लामुस्ताङ जिल्ला
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१]
 • जम्मा५६९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९

परिचय

लोमान्थाङ मुस्ताङ जिल्लाको उत्तरी भागमा रहेको एक विशेष संरक्षण क्षेत्र हो।[३] यसलाई नेपाल अन्तरगत एक विशेष अधिराज्यको स्थान प्राप्त छ। यस क्षेत्रमा स्थानीय राजा छन जसलाई यहाँको प्रमुख मानिन्छ।[४]

जनसङ्ख्या

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार लोमान्थाङ गाँउ विकास समितिको कूल जनसङ्ख्या ५६९ मध्ये २७६ पुरुष र २९३ महिलाहरू १७२ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[१]

चित्र दीर्घा


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड