वर्णशङ्कर

वर्णशङ्कर वा ठिमाहा जनावर वा वनस्पति भन्नाले भिन्न नश्ल, जाति, प्रजातिको संसर्गवाट उत्पादन भएको जीव भनेर परिभाषित गर्न सकिन्छ। वर्णशङ्करहरूमा साधारणतया उल्लेख्य मात्रामा आनुवंशिक विशिष्टता देखिने भएकोले उत्पादन प्रयोजनका जनावर वा वनस्पतिमा यिनीहरूको बाहुल्यता छ। वर्णशङ्करमा दुवै बाबुआमाका दुई अलग अनुवांशिक क्रोमोजोम आउने हुनाले सामान्य भन्दा फरक अवस्था देखिन्छ। दुई पशु प्रजाति वा वनस्पति प्रजाति बीच (जस्तै पाटे बाघ र साइबेरियन बाघ) देखि लिएर भिन्न जनावर जस्तै याक र पहाडी गाइ बीच, भेडा र बाख्राको बीच समेत वर्णशङ्कर हुनसक्छन। बालीनालीका पनि धेरै जातिहरू बीच वर्णशङ्कर हुन्छन्।


हर्कुलिस् , अङ्ग्रेजीमा liger भनिने सिंह र बाघको वर्णशङ्कर
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड