विकिपिडिया:ट्विङ्कल

ट्विङ्कलको प्रयोग सहितको चित्र

ट्विङ्कल मूलरूपले अङ्ग्रेजी विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जसले विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ। यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन्। यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउँछ। जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामाङ्कित गर्न तथा अन्य धेरै सुविधाहरु सामेल छन्।ट्विङ्कल मूलरूपले AzaTothद्वारा बनाइएको हो र यसको उत्पतिमा Aaron Schulz को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अङ्ग्रेजी विकिपिडियामा Ioeth द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो।

मूल जानकारी

सुरुवात
ट्विङ्कल प्रयोग गर्नका लागि तपाई उपकरण ट्याबमा रहेको ट्विङ्कललाई छानेर र तल दिइएको सङ्ग्रह गर्नुहोस बटनलाई क्लिक गर्नुहोला ।
ट्विङ्कल प्रयोगलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न
ट्विङ्कललाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्नका लागि अभिरुची हेर्नुहोला। परिवर्तन गरिसके पश्चात पश्चात त्यस पृष्ठको तल परिवर्तन सङ्ग्रह गर्ने बटनमा अवश्य क्लिक गर्नुहोला।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड