शिवरामसिंह बस्न्यात

गोरखाको प्रथम प्रमुख सैनिक अग्रज

शिवराम सिंह बस्न्यात गोरखाको प्रथम प्रमुख सैनिक अग्रज थिए। उनलाई सेनापति बडावीरको उपाधि दिइएको थियो। उनकी पत्नी शूरप्रभा गोरखाको बगाले थापाकी छोरी थिईन्। नेपाल एकीकरणको क्रममा सागाचोकको युद्धमा जहरसिंह पौवामा वि.सं. १८०३ फाल्गुण १२ गते उनको मृत्यु भयो।[१] उनी कालु पाँडेका समकक्षी जनरल थिए ।

श्री सेनापति बडावीर
शिवराम सिंह बस्न्यात
नेपाली जनरल
पूर्वाधिकारी-
उतराधिकारीकेहरसिंह बस्न्यात, अभिमान सिंह बस्न्यात
व्यक्तिगत विवरण
जन्मवि.सं.
गोरखा जिल्ला
मृत्युवि.सं. १८०३ फाल्गुण १२ गते
जहरसिंह पौवा
आफन्तहरूसम्धी कालु पाण्डे
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण


सन्तानहरू

तस्बीर सङग्रह

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोला


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड