समर ग्लौ

अमेरिकी अभिनेत्री

समर लिन ग्लौ (अङ्ग्रेजी: Summer Lyn Glau, जन्म २४ जुलाई १९८१) एक अमेरिकी अभिनेत्री हुन्, जो काल्पनिक विज्ञान शृङ्खला फायरफ्लाईमा "रिवर ताम" र टर्मिनेटर: द सराह कनर क्रनिकल्समा , "केमरोन"को भूमिकाको लागि प्रसिद्ध छिन् । उनले २००६ र २००८मा सेटर्न अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार जितिन् ।

समर ग्लौ
समर ग्लौ २००८मा
जन्मसमर लिन ग्लौ
(1981-07-24) जुलाई २४, १९८१ (उमेर ४२)
सेन एंटोनियो, टेक्सास, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल२००२बाट

जीवनी

उनको जन्म जुलाई २४, १९८१मा सेन एंटोनियो, टेक्सास, अमेरिकामा भएको थियो । उनका केथ्लिन र क्रिस्टी नाम गरेका दुई बहिनीहरु छन् जोसँग उनको बाल्यकाल बितेको थियो । उनकी आमा एक स्कुल शिक्षक हुन् । उनकी एक निलेना नाम गरेकी छोरी छिन् । जसलाई उनीले जनवरी २०१५मा जन्म दिएकी हुन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड