सम्बन्ध विच्छेद
सम्बन्धविच्छेद भनेको श्रीमान श्रीमती बिचको बैवाहिक नाता सम्बन्धबाट दायीत्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचिन समयमा पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिस्कृत रूपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ ।
सबन्ध विच्छेदलाई अनुमति नदिने देशहरू फिलिपिन्स, भेटिकन सिटि,वर ब्रिटिस क्राउन डिपेन्डेन्सी अफ सार्क हुन्।[१] फिलिपिन्समा, केही सर्त र प्रावधान पूरा नगरेसम्म सम्बन्ध विच्छेद गैर मुस्लिमलाई कानुनी छैन।[२] भेटिकन सिटि इसाई चर्च र पादरीको राज्य हो, जहाँ सम्बन्ध विच्छेद को कुनै प्रक्रिया छैन। सम्बन्ध विच्छेद लाई हालसालै मात्र कानुनी बनाउने देशहरू इटाली (१९७०), पोर्चुगल (१९७५, यद्यपि १९१० देखि १९४० सम्म नागरिक तथा धार्मिक विवाहको लागि सम्भव थियो), ब्राजिल (१९७७), स्पेन (१९८१), अर्जेन्टिना (१९८७),[३] Paraguay (1991),[४] कोलम्बिया (१९९१; १९७६बाट गैर-क्याथोलिक मात्र अनुमति थियो),[४] एण्डोरा (१९९५),[५] आयरल्यान्ड (१९९६), चिली (२००४)[६] र माल्टा (२०११) हुन्।
कारणहरु
बेलायतमा वैवाहिक वकिल हरूको सर्वेक्षणमा गरिएको एक वार्षिक अध्ययन अनुसार[७]
मुख्य कारणहरु
- व्यभिचार; परपुरुष परस्त्री सँगको सम्बन्ध; अविश्वास – 27%
- घरेलु हिंसा – 17%
- Midlife crisis – 13%
- नसाs, e.g. मदिरापान and जुवा – 6%
- काम नोकरी – 6%
- अन्य कारण - 31%