साँफेबगर नगरपालिका

साँफेबगर नगरपालिका अछाम जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा साँफेबगर पनि नगरपालिका बनेको हो। पछि गएर २०७३ साल फागुन महिनामा यस नगरपालिकामा साविकका पातलकोट, बुढाकोट,घुघुरकोट, नवाठाना, भागेश्वर, बाबला, खप्तड, देविस्थान र चण्डिका गाविसहरू समावेश गरिएका हुन् । [१]

साँफेबगर नगरपालिका
नगरपालिका
(साँफेबगर अछाम)
(साँफेबगर अछाम)
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाअछाम जिल्ला
सरकार
 • मेयरराजेन्द्र बहादुर कुँवर
 • उप मेयरशिव बहादुर कुवँर(शिलोज)
जनसङ्ख्या
 (बि.स.२०६८)
 • धर्मावलम्बी
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.sanfebagarmun.gov.np

परिचय

साँफेबगर अछाम जिल्लाको मध्य भागमा अवस्थित छ।बुढीगंगा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो।साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ।साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।

जनसङ्ख्या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड