सुधा शाह

सुधा शाह (अङ्ग्रेजी: Sudha Shah) (जन्म ; २२ जून १९५८ ,कन्नूर ,केरल ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा एक दिवसीय अन्तर्राष्ट्रियटेस्ट क्रिकेट खेल्ने गर्थिन् ।[१] उनले आफ्नो पुरा क्रिकेट करियरमा कुल २१ टेस्ट र १३ वनडे अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२]

सुधा शाह
व्यक्तिगत जानकारी
नामसुधा शाह
जन्म (1958-06-22) २२ जुन १९५८ (उमेर ६५)
कन्नूर, भारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले अफब्रेक
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • भारतीय महिला
टेस्ट पदार्पण (क्याप २१)३१ अक्टोबर १९७६ v वेस्टइन्डिज महिला
अन्तिम टेस्ट९ फेब्रुअरी १९९१ v अस्ट्रेलियन महिला
एदिअ पदार्पण (क्याप १३)५ जनवरी १९७८ v न्युजिल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई १९८६ v इङ्ल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
Competitionटेस्टवनडे
Matches२११३
Runs scored६०१२९३
Batting average१८.७८२४.४१
100s/50s०/१०/१
Top score६२*५३
Balls bowled८४२२७०
Wickets
Bowling average६४.२०७८.००
5 wickets in innings
10 wickets in match
Best bowling३/२८१/७
Catches/stumpings२१/०२/०
स्रोत: क्रिकेट आर्काइव, १६ अप्रिल २०१७

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड