सोमनाथ मन्दिर

सोमनाथ हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो गुजरातको सौराष्ट्रमा अवस्थित छ ।वि.स. ५२० तिर कर्णाटकको मैसुरमा जन्मिएका सोमनाथ आत्रेय प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले नै यो सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । त्यो ज्योतिर्लिङ्गलाई उनी दैनिक पुजाअर्चना गर्दथे । उनी पोखरेलहरु वंशको मुल पुरुष पनि माइन्छन् ।

सोमनाथ मन्दिर
સોમનાથ મંદિર
सोमनाथ मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लागिर सोमनाथ
देशभारत
वेबसाइटsomnath.org
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्मातासरदार बल्लभभाई पटेल (हालको मन्दिर)

सन्दर्भ सामग्री

अन्य प्रसिद्ध शिव मन्दिर

यी पनि हेर्नुहोस

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड