स्पाइडर-म्यान: फार फ्रम होम

स्पाइडर-म्यान: फार फ्रम होम मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो, जुन कोलम्बिया पिक्चर्स र मार्भल स्टुडियोजद्वारा सह-निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको छ। यो मार्भल सिनेमेटिक युनिभर्स (एमसियू) मा २३औँ चलचित्र, र सन् २०१७ मा आएको स्पाइडर-म्यान: होमकमिङको उत्तरकथा हो। यस चलचित्रको निर्देशन जोन वाट्सद्वारा गरिएको छ, र पटकथा क्रिस म्याककेना तथा एरिक सोमर्सद्वारा लेखिएको छ। चलचित्रमा टम हल्यान्ड, शमूएल एल ज्याक्सन, जेन्डेया, कोबी स्मल्डर्स, जोन फेवरू, जेबी बी स्मूव, जेकोब बेटालन, मार्टिन स्टार, मारिसा टोमेई र जेक जिलेनहाल आदिले मुख्य भूमिका खेलेका छन्। स्पाइडर-म्यान: फार फ्रम होममा, युरोपको स्कूलको यात्रामा आएका पिटर पार्करलाई निक फ्युरी र मिस्टीरियोद्वारा इमेन्टल्सको सामना गर्न भर्ती गरिन्छ।

स्पाइडर-म्यान: फार फ्रम होम
Spider-Man: Far From Home
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
लेखक
  • क्रिस म्याककेना
  • एरिक सोमर्स
निर्माता
  • केभिन फाइगी
  • एमी पास्कल
मुख्य कलाकार
छायाङ्कनम्याथ्यु जे लोयड
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
  • कोलम्बिया पिक्चर्स
  • मार्भल स्टुडियोज
  • पास्कल पिक्चर्स
वितरकसोनी पिक्चर्स रिलिजिङ
प्रदर्शन मिति
२६ जून २०१९ (हलिउड)
३ जुलाई २०१९ (संयुक्त राज्य अमेरिका)
अवधि
१२९ मिनेट[१]
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट१६० मिलियन डलर[२]
बक्स अफिस१.१३२ बिलियन डलर[२]

कलाकार

  • टम हल्यान्ड पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
  • शमूएल एल ज्याक्सन निक फ्युरीको रूपमा
  • जेन्डेया एमजेको रूपमा
  • कोबी स्मल्डर्स मारिया हिलको रूपमा
  • जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा
  • जेबी बी स्मूव जूलियस डेलको रूपमा
  • जेकोब बेटालन नेड लीड्सको रूपमा
  • मार्टिन स्टार रोजर ह्यारिंगटनको रूपमा
  • मारिसा टोमेई मे पार्करको रूपमा
  • जेक जिलेनहाल क्वेंटिन बेक / मिस्टीरियोको रूपमा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड