हैयथम बिन तारिक अल सइद

हैयथम बिन तारिक अल सइद (अरबी: هيثم بن طارق آل سعيد,; जन्म १३ अक्टोबर १९५४)[३] ओमानका सुल्तान हुन्। उनी उनका काकाका छोरा एवम् सुल्तान काबुस बिन सइद अल सइदका उत्तराधिकारीको रूपमा ११ जनवरी २०२०मा ओमानको राजकाज सम्हालेका थिए।[४] उनले यस अघि ओमानको संस्कृति मन्त्रीको रूपमा सेवा गरेका थिए।[५][६]

हैयथम बिन तारिक अल सइद
Haitham bin Tariq in 2020
ओमानको सुल्तान
शासनकाल11 January 2020 – present
पूर्वाधिकारीकाबुस बिन सइद अल सइद
जन्म (1954-10-13) १३ अक्टोबर १९५४ (उमेर ६९)
मस्कट, Muscat and Oman
जीवनसाथीAhad bint Abdullah bin Hamad Al-Busaidiyah[१]
सन्तानTheyazin bin Haitham Al-Said[२]
Bilarab bin Haitham Al-Said
Thuraya bint Haitham Al-Said
Omaima bint Haitham Al-Said
घरानाअल सइद
बाबुTariq bin Taimur
आमाShawana bint Hamud bin Ahmad Al-Busaidiyah[२]
धर्मIbadi Islam

सन्दर्भ