अरबी भाषा

अरबी भाषा छैठों शताब्दीमा रहेको शास्त्रीय अरबी भाषाको वंशज हो। यस भाषामा साहित्यिक तथा अरबी बोलीने अनेकौँ प्रकार सामेल छन् जुन विस्तृत क्षेत्र मध्य-पुर्व(खाडी मूलूकहरु) तथा उत्तर-अफ्रिकामा बोलिन्छ। यो भाषा एफ्रो एसियाई भाषा परिवार अन्तर्गत आउँद छ।साहित्यिक भाषा आधुनिक मानक अरबी भाषा अथवा साहित्य अरबी भाषा भनिन्छ। अरबी भाषा मध्यपूर्व, खाडी क्षेत्र तथा अरबी मुलुकहरूमा बोलिने मुख्य भाषा हो। यो विश्वमा धेरै मानिसले बोल्ने भाषाहरूमध्ये एक हो।

अरबी
العربية/عربي/عربى al-ʻarabīyah/ʻarabī 
al-ʿArabīyahअरबीमा लेखिएको (Naskh लिपी)
उच्चारण/al ʕarabijja/, /ʕarabiː/
मूलभाषीमुख्यतः अरब लीगमा बोलिने भाषा, छिमेकी मूलूकहरूमा थोडै मात्रामा बोलिने भाषा: Iइजरायल, इरान, तुर्की, इरिट्रीया, [माली]], नाइजर, चाड, सेनेगल, दक्षिण सुडान, इथोपिया
मातृभाषी वक्ता२९५ करोड
अफ्रोएसियाली भाषा परिवार
  • यहुदी
    • केन्द्रीय यहुदी
      • अरबी
स्तरीय स्वरूप
आधुनिक मानक अरबी
आञ्चलिक भाषाहरू
  • पश्चिम (मगरबी)
  • केन्दीय (सहित मिश्री, सुडानी)
  • उत्तरी (सहित कर्जदार, मेसोपोटामी)
  • दक्षिणी (सहित खाडी, हेजाजी, नाज्दी, यमनी)
अरबी वर्णमाला
अरबी ब्रेल
सिरीयेक वर्णमाला (गरशुनी)
हिब्रू वर्णमाला (जुदेव-अरबी)
सरकारी दर्जा
आधिकारिक भाषा
मानक अरबी २७ राज्यमा बोलिन्छ, अङ्ग्रेजी र फ्रेंच पछि सबभन्दा धेरै बोलिने तेश्रो भाषा [१]
सूची
नियामक संस्था
सूची
  •  Algeria: अल्जीरियामा अरबी भाषाको सर्वोच्च परिसद
     Egypt: काइरोमा अरबी भाषाको एकेडमी
     Iraq: विज्ञानको इराकी एकेडमी
     Jordan: जोर्डन एकेडमी अफ अरेबिक
     Libya: Academy of the Arabic Language in Jamahiriya
     Morocco: Academy of the Arabic Language in Rabat
     Saudi Arabia: Academy of the Arabic Language in Riyadh
     Somalia: Academy of the Arabic Language in Mogadishu
     Sudan: Academy of the Arabic Language in Khartoum
     Syria: Arab Academy of Damascus (the oldest)
     Tunisia: Beit Al-Hikma Foundation
     Israel: Academy of the Arabic Language in Israel
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ar (एआर)
आइएसओ ६३९-२ara (एआरए)
आइएसओ ६३९-३ara (एआरए)
Use of Arabic as the sole official language (green) and an official language (blue)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।


यी पनि हेर्नुहोस्

  • शुभ जुम्मा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड