बज्रबाराही
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
बज्रवाराहीको मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको बज्रबाराहीमा पर्छ।[१][२] बज्रवाराहीको मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ।[३] दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्व रहेको यहाँका पूजारी बताउँछन्।[४][५]
काठमाडौं उपत्यकाका मन्दिरहरू | |
---|---|
इन्द्रायणी . कंकेश्वरी . काल भैरव (काठमाडौं) . कालिकास्थान (स्पष्टता) . गुह्येश्वरी . गोकर्णेश्वर मन्दिर . चम्पक विनायक . जैन मन्दिर, कमलपोखरी . टुडालदेवी . डोलेश्वर महादेव . तलेजुभवानी . दक्षिणकाली भगवती . नक्शाल भगवती . नरदेवी . न्यातपोल मन्दिर . पशुपतिनाथ मन्दिर . बगलामुखी . बज्रबाराही . बज्रयोगिनी . बाघभैरव मन्दिर . भद्रकाली . मनमानेश्वरी . मैतीदेवी . शोभा भगवती . संकटा मन्दिर काठमाडौं |