अभिषेक यादव

अभिषेक यादव एक नेपाली राजनीतिज्ञ हुन्। उनी जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशको प्रदेश सभा सदस्य हुन्।[१] बोदेबरसाइन नगरपालिका निवासी यादव प्रदेश सभा निर्वाचन, २०७४ मा सप्तरी ४ (ख) बाट निर्वाचित भएका थिए।[२] उनी नेपाली राजनीतिज्ञ रेणु कुमारी यादवको छोरा हुन्।

अभिषेक यादव
मधेश प्रदेश सभाको सदस्य
पद बहाली
वि.सं. २०७४
पूर्वाधिकारीपद स्थापित
निर्वाचन क्षेत्रसप्तरी ४ (निर्वाचन क्षेत्र)
व्यक्तिगत विवरण
जन्म (1985-09-06) ६ सेप्टेम्बर १९८५ (उमेर ३८)
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
निवास(हरू)बोदेबरसाइन नगरपालिका, सप्तरी
पेशाराजनीतिज्ञ

निर्वाचन इतिहास

मधेश प्रदेश सभा निर्वाचन, २०७४

राजनीतिक दलउम्मेदवारमत
संघीय समाजवादी फोरम, नेपालअभिषेक यादव९,६०५
नेपाली कांग्रेसविवेकानन्द झा७,३३६
नेकपा (माओवादी केन्द्र)शशिकुमार यादव४,४७९
नेपाल संघीय समाजवादी पार्टीमोहम्मद सामुद मिया१,५१०
स्वतन्त्रबालेश्वर प्रसाद यादव१,०१३
अरू१,१६९
अवैध मतहरू2,102
नतिजाससफो विजयी
स्रोत : निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड