स्वतन्त्र राजनीतिज्ञ

राजनीतिमा निर्दलीय वा स्वतन्त्र राजनीतिज्ञ कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्तिलाई जनाउने शब्द हो।

प्रथम अमेरिकी राष्ट्रपति  जर्ज वाशिंटन एक स्वतन्त्र राजनीतिज्ञ राष्ट्रपति थिए।

अमेरिका

संयुक्त राज्य अमेरिका

जर्ज वाशिंटन अहिले सम्म एक मात्र स्वतन्त्र निर्वाचित अमेरिकी राष्ट्रपति हुन् । वाशिंटन राजनीतिक दलको बिकासको बिरोध गर्थे ।

एशिया

भारत

स्वतन्त्र उम्मेदवारहरूले आफ्नो व्यक्तिगत अपीलको आधारमा वा कुनै पनि दलभन्दा फरक विचारधाराको प्रचार गर्न चुनाव लड्न सक्छन्। भारतीय संसदमा हाल स्वतन्त्र उम्मेदवारले ६ सिट राखेका छन् ।

नेपाल

स्थानीय तह निर्वाचन, २०७९ मा नेपालमा खासगरी स्थानीय सरकारमा केही स्वतन्त्र राजनीतिज्ञ छन् । काठमाडौंको मेयरमा स्वतन्त्र राजनीतिज्ञ तथा र्‍यापर बलेन शाह भारी मतले विजयी भएका छन् ।[१][२] त्यस्तै धरानधनगढी जस्ता प्रमुख सहरको मेयरमा हर्क साम्पाङगोपी हमाल पनि निर्वाचित भएका छन् ।.[३][४]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड