अर्नेस्ट हेमिङ्वे
अर्नेस्ट् हेमिन्ग्वे (अङ्ग्रेजी: Ernest Hemingway; २१ जुलाई १८९९ – २ जुलाई १९६१) उपन्यासकार, कथाकार र पत्रकार थिए । बिसौ शताब्दीको काल्पनिक लेखन शैलीलाई प्रभाव पार्न सफल हुनुका साथै उनले आफ्नो यात्रामय जीवन र व्यक्तित्वद्वारा पछिल्लो पुस्तालाई भिन्नै प्रभाव पारेको मानिन्छ । सन् १९२० को मध्य देखि सन् १९५० को मध्यसम्म रचिएका रचनाहरूले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलायो । उनीद्वारा लिखित बूढो मान्छे र समुद्र विश्व् प्रसिद्ध कृति हो ।
अर्नेस्ट् हेमिन्ग्वे | |
---|---|
जन्म | अरनेस्ट मिलर हेमिङ्ग्वे जुलाई २१, १८९९ इलनोइसिस, संयुक्त राज्य अमेरिका |
मृत्यु | २ जुलाई १९६१ केचम, इडाओ | (उमेर ६१)
मृत्युको कारण | आत्महत्या |
पुरस्कार | पुरस्कार (१९५३) नोबेल पुरस्कार (१९५४) |
बाह्य लिङ्कहरु
विकिमिडिया कमन्समा अर्नेस्ट हेमिङ्वे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड