अश्लील चलचित्र

एक अश्लील चलचित्र नग्नता तथा यौन कृयाकलापहरूलाई स्पष्ट रूपमा देखाइएको चलचित्र हो । यस्ता चलचित्रहरू दर्शकमा यौन उत्तेजना पैदा गर्न तथा यौन सन्तुष्टि र निर्बान प्राप्त गर्ने उद्देश्यले निर्माण ñगरिएका हुन्छन । १९०० को दशकको प्रारम्भमा चलचित्रको आविष्कार संगै अश्लील चलचित्रमा नंया प्रविधिको प्रारम्भ भयो ।

एक अश्लील चलचित्रको पोष्टर

इतिहास

प्रारम्भिक इतिहास

चलचित्रको आविष्कर भएको लगभग केही समय पछि नै अश्लील चलचित्रको पनि निर्माण हुन थाल्यो । पहिलो अश्लील चलचित्रको शुरुवात युजिन पिरोउ र अल्बर्ट किर्च्नर नाम गरेका दुई फ्रेन्च नागरीकले गरेका थिए । १८९६ मा किर्च्नरले निर्देशन गरेको ७ मिनेटको चलचित्र ले कोचर डे ला मारियामा अभिनेत्री लुइस विल्लीले स्नान गर्दा कपडा फुकालेर नग्न भएको दृष्य समावेस गरिएको छ ।[१] अन्य फ्रेन्च निर्मातहरूले पनि यस्ता महिलाको नग्नता प्रश्तुत गर्ने आपत्तिजनक चलचित्रबाट नाफा कमाउने कुरामा विचार गर्न थाले ।

कलाकारहरू

कानुनी प्रावधान

सन्दर्भ सूची

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड