अष्टाध्यायी

अष्टाध्यायी महर्षि पाणिनीद्वारा रचिएको संस्कृत व्याकरणको सूत्रले युक्त भएको एक किताब हो ।यो अत्यन्त प्राचीन ग्रन्थ हो । यसमा आठ अध्याय छन् । प्रत्येक अध्यायमा चार पाद छन् प्रत्येक पादमा ३८ देखि २२० सम्म सूत्र छन् । यसरी अष्टाध्यायीमा आठ अध्याय, बत्तीस पाद र सब मिलाएर लगभग ४००० सूत्र छन् । अष्टाध्यायीमा महामुनि कात्यायनको विस्तृत वार्तिक ग्रन्थ छ र सूत्र तथा वार्तिकमा भगवान पतंजलिको विशद विवरणात्मक ग्रन्थ (टिप्पणी) महाभाष्य छ । संक्षेपमा सूत्र, वार्तिक एवं महाभाष्य तीनवटै सम्मिलित रूपमा पाणिनीय व्याकरण कहिन्छ र सूत्रकार पाणिनी, वार्तिककार कात्यायन एवं भाष्यकार पतञ्जलि - तीन जना व्याकरणका ' त्रिमुनि' कहिन्छन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड