आम निर्वाचन २०५१

नेपालमा २०५१ कार्तिक २९ मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो। अघिल्लो नेपाली काङ्ग्रेसको सरकार ढलेपछि, राजा वीरेन्द्रले नयाँ चुनावको घोषणा गरेपछि चुनाव भएको थियो। नतिजामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादीले प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेको थियो भने नेता मनमोहन अधिकारी अल्पमतिय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

आम निर्वाचन २०५१

← २०४८२०५१ कात्तिक २९२०५६ →
कुल मतदान६१.८६%[१]
 पहिलो दलदोस्रो दलतेस्रो दल
 
नेतामनमोहन अधिकारीगिरिजाप्रसाद कोइरालासूर्यबहादुर थापा
दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली काङ्ग्रेसराप्रपा
नेताको सिटकाठमाडौँ ३
काठमाडौँ १ (खाली)
मोरङ १
सुनसरी ५ (खाली)
धनकुटा २
सर्लाही (पराजित)
अघिल्लो निर्वाचन६९११०
प्राप्त सिट८८८३२०
सिट परिवर्तनवृद्धि १९ह्रास २७वृद्धि १६
जम्मा मत२,३५२,६०१२,५४५,२८७१,३६७,१४८
प्रतिशत३०.८५३३.३८१७.९३
उछालवृद्धि २.८७ह्रास ४.३७वृद्धि ५.९९

अघिल्लो निर्वाचनमा निर्वाचित प्रम

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचित प्रम

मनमोहन अधिकारी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

निर्वाचनको नतिजा

परिणामस्वरूप नेपाली काङ्ग्रेस पार्टीले संसदमा आफ्नो बहुमत गुमाएको थियो र नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको थियो। [२] तथापि कुनै पनि दलले बहुमतका लागि आवश्यक १०३ सिट आफैँले जितेका थिएनन्।[३] राजतन्त्र समर्थक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो चुनावमा आफूले जितेको ४ बाट २० सिट प्राप्त गरी उल्लेखनीय उपलब्धि हासिल गरेको थियो।[४] आम निर्वाचन २०४८मा भएको अघिल्लो चुनावमा मतदान गरेका ६०% बाट मतदाताहरूको मतदान ५८% ले घटेको थियो।[५]

राजनीतिक दलनेताउम्मेदवारमतसिट
संख्या+− %संख्या+−
नेपाली कांग्रेसगिरिजाप्रसाद कोइराला२०५२५,४५,२८७३३.३८ ४.३७८३ २७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)मनमोहन अधिकारी१९६२३,५२,६०१३०.८५ २.८७८८ १९
राष्ट्रिय प्रजातन्त्र पार्टीसूर्यबहादुर थापा२०२१३,६७,१४८१७.९३ ५.९९२० १६
नेपाल सद्भावना पार्टीगजेन्द्रनारायण सिंह८६२,६५,८४७३.४९ ०.६१
संयुक्त जनामोर्चा नेपालनिर्मल लामा४९१,००२८५१.३२ ३.५१
राष्ट्रीय जनमुक्ति पार्टीगोरेबहादुर खपाङ्गी८२७९,९९६१.०५
नेपाल मजदुर किसान पार्टीनारायणमान बिजुक्छे२७७५,०७२०.९८ ०.२७
नेपाल जनवादी मोर्चाराजारामप्रसाद सिंह४१३२,७३२०.४३
नेकपा (मार्क्सवादी)४९२९,५७१०.३९
नेकपा (संयुक्त)विष्णुबहादुर मानन्धर३४२९,२७३०.३८
नेपाली काङ्ग्रेस (विशेश्वर) पार्टी१०१२,५७१०.१६
राष्ट्रिय जनता परिषद्२८८,९३१०.१३
जनवादी मोर्चा (नेपाल)३,६८१०.०५ ०.०३
प्रजातान्त्रिक लोक दल१०३,०८२०.०४
नेपाल प्रजा परिषद्१,८३२०.०२
राष्ट्रिय जनता पार्टी१.५२५०.०२ ०.०४
नेपाली काङ्ग्रेस (वि.पि)८४००.०१
नेपाली काङ्ग्रेस (सुवर्ण)४८४०.०१
जनता दल (समाजवादी प्रजातान्त्रिक)केशरजङ्ग रायमाझी४०४०.०१ ०.०७
संयुक्त प्रजातन्त्र पार्टी२१८०.००
नेपाल जनहित पार्टी१५६०.००
मूल नेपाली काँग्रेस५३०.००
उदारवादी प्रजातान्त्रिक पार्टी१८०.००
स्वतन्त्र३८५४,७१,३२४६.१८ २.०१
बदर मत२,४१,०७१३.१६ १.२६
जम्मा१,४३३७६,२५,३४८१००२०५

परिणाम

निर्वाचन पछि नेकपाले संसदमा मनमोहन अधिकारीलाई संसदीय दलको नेता रूपमा चयन गरेको थियो र उनले अल्पमतको सरकार बनाउने प्रयास गरेेेेका थिए।[६] राजा वीरेन्द्रले कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै पार्टीलाई सरकार बनाउन किन दिनुपर्छ भनेर बुझाउन आग्रह गरेका थिए र त्यसपछि उनले कसलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने विषयमा निर्णय गरेेेेका थिए।[४] नेपाली काङ्ग्रेसले सत्तामा रहन प्रयास गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका साना दलहरूसँग सम्झौता गर्ने प्रयास गरेको थियो।[७] तथापि उक्त प्रयास असफल भएको थियो र अधिकारी अल्पसङ्ख्यक कम्युनिष्ट सरकारको प्रमुखमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए[८] जहाँ नेपाल कम्युनिस्ट पार्टी विश्वको संवैधानिक राजतन्त्रमा पहिलो निर्वाचित साम्यवादी सरकार बनेको थियो र प्रजातान्त्रिक ढङ्गले सत्तामा आउने दक्षिण एसियाको पहिलो साम्यवादी सरकार गठन गर्न समेत सफल भएको थियो।[९]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड