आर्य

आर्य प्राचिन हिन्द-इरानी नागरिकको स्वघोषित सूचक हो ।[note १] यो शब्दको प्रयोग वैदिक जनताले आफूलाई जनाउने जातिसूचक तथा कुलीन वर्गलाई जनाउने सूचकको रूपमा प्रयोग गरे ।[२][३] त्यस्तै इरानी जनताले यस शब्द आफ्नो जातिसूचकको रूपमा प्रयोग गरे । इरान देशको नाम आर्य शब्दबाट उत्पति भएको हो ।[४][५][६][७] यूरोपेली गणले आर्यबाट आर्यन नामको सुरुवात गरे । नाजी जर्मनी सरकारले आफ्ना जनताको नश्ललाई आर्यन नस्ल भनि जर्मन जनतालाई शुद्ध आर्यन भएको घोषणा गरे ।

आर्य भारत छिर्दै गरेको परिकल्पनात्मक चित्र

व्युत्पन्न

आर्य शब्द प्रयोग भएको प्राचिन शिलालेख


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड