इरान

एसियाली मुलुक

इरान (جمهوری اسلامی ايران, जम्हूरी-ए इस्लामी-ए इरान) एसियाको दक्षिण-पश्चिम खण्डमा अवस्थित देश हो। यसलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो। यसको राजधानी तेहरान हो र यो देश उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक, टर्की , पूर्वमा अफगानिस्तान तथा पाकिस्तानले घेरिको छ। यहाँको प्रमुख धर्म इस्लाम हो तथा यो शिया बहुल क्षेत्र हो। ।[१] [२] [३] [४] [५] [६]

جمهوری اسلامی ايران
Jomhuri-ye Islāmi-ye Irān
इरानको इस्लामिक गणराज्य
इरानको झन्डा
झन्डा
इरानको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Esteqlāl, āzādi, jomhuri-ye eslāmi1  (फ़ारसी)"स्वतंत्रता, स्वतन्त्रता, इस्लामी गणराज्य"
राष्ट्रिय गान: Sorud-e Melli-ye Irān²
इरान
राजधानी
र सबैभन्दा ठुलो सहर
तेहरान
आधिकारिक भाषाहरूफारसी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूconstitutional recognition of the regional languages such as Azeri, Kurdish, Mazandarani, and Gilaki
रैथाने(हरू)इरानियन
सरकारइस्लामिक गणराज्य
• सर्वोच्च नेता
अयातुल्लाह अली खुमैनी
• राष्ट्रपति
इब्राहिम रैसी
• प्रथम उप राष्ट्रपति
परवेज दावूदी
• विशेषज्ञहरूको परिषद र योग्यता विवेक परिषदका अध्यक्ष


अकबर हाशमी रफसंजानी
• मजलिसका अध्यक्ष
अली लारीजानी
• 
अहमद जानाती
• न्यायिक व्यवस्थाका प्रमुख
मेहमूद हाशमी शाहरौदी
एकीकरण
• मेडियन राजशाही
६२५ ईपू
• सफावी वंश (पुनर्स्थापना)
१५०१
• इस्लामिक गणराज्यको घोषणा
१ अप्रिल १९७९
• पानी (%)
०.७
जनसङ्ख्या
• २००७ अनुमानित
७१,२०८,००१ (१८ औं)
• २००७ जनगणना
७०,४९५,७८२³ (१८ औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$८१९.७९९ बिलियन (-)
• प्रति व्यक्ति
$११,२५० (-)
मानव विकास सूचकाङ्क (२००८)वृद्धि ०.८२०
त्रुटि: अमान्य एचडिआई मान · -
मुद्राइरानियन रियाल (ريال) (IRR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३:३० (IRST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४:३० (इरान डेलाईट टाइम (IRDT))
टेलिफोन कोड९८
इन्टरनेट डोमेन.ir
  1. bookrags.com
  2. iranchamber.com
  3. Statistical Center of Iran, "جمعيت و متوسط رشد سالانه" (Persianमा), अन्तिम पहुँच २००९-०२-१३ 
  4. [https://www.cia.gov/library/publications/the-world-factbook/geos/ir.html#Econ CIA Factbook

इरान बहु-सांस्कृतिक देश हो जसले धेरै आदिवासी र भाषाई समूहहरू छन्। सबैभन्दा ठूलो फारसी (६१%), अजरबैजान (१६%) र कुर्दिस (कुर्दिस्तान) (१०%)।[७]

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राजनीति

अर्थतन्त्र

धर्म

इस्लाम

जीवनशैली

अरु सम्बन्धित विषयहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड