इभा एन्जेलिना

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री र मोडल

इभा एन्जेलिना (जन्म १४ मार्च १९८५) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २००३ देखि १८ वर्षको उमेरमा करियरको शुरुवात गरिन र २००८ मा उत्कृष्ट अभिनेत्रीको लागि एभिएन अवार्ड लगायतका विभिन्न अवार्ड जितिन ।

इभा एन्जेलिना
२०१६ मा इभा एन्जेलिना
जन्म(१९८५-०३-१४)मार्च १४, १९८५
अरेन्ज प्रदेश, क्यालिफोर्निया, संयुक्त राज्य
अन्य नामएभा
एन्जेलिना डेल मर
एन्जेलिना
उचाइ५ फिट ३ इन्च (१.६० मी)[१]
तौल१२० पाउन्ड (५४ किग्रा; ८.६ स्टोन)
वेबसाइटhttp://evaangelinaonline.com

प्रारम्भिक जीवन

एन्जेलिना क्यालिफोर्निया, हटनटन बीचमा जन्मिएकी थिईन। उनको अनुसार उनी क्यूबा, चिनियाँ, अंग्रेजी र आईरिस मूलको हुन।

करियर

एन्जेलिनाले अखबारहरूमा विज्ञापनको जवाफ दिँदा दिँदै अश्लील उद्योगमा प्रवेश गरिन उनको पहिलो दृश्य उनी १८ वर्षको हुँदा सन्स वोल्ड श्रृंखलाको लागि थियो। उनको स्टेज नाम एन्जेलिना थियो तर पहिले सुरुवाति क्यारियमा "एन्जिनिना डेल मार्को" र "एवा" थियो।

उनि प्रदर्शनको समयमा चश्मा लगाउने अभिनेत्रीको रूपमा परिचित छिन।

व्यक्तिगत जीवन

इभा २००७ देखि २००९ सम्म अश्लील चलचित्र अभिनेता ड्यानी माउन्टेनसँग वैवाहिक जीवन बिताइन ।[२] यसै बेला ८ डिसेम्बर २००८ मा एक छोरी (सिल्भि माउन्टेन)लाई जन्म दिईन ।[३]

अवार्डहरू

आफ्नो ट्रेडमार्क चस्मा सहित इभा एन्जेलिना
  • २००७ नाइटमूभ्स उत्कृष्ट अभिनेत्री – फ्यान च्वाइस अवार्ड[४]
  • २००८ एभिएन अवार्ड – उत्कृष्ट अभिनेत्री (भिडियो) – अपलोड[५]
  • २००८ एभिएन अवार्ड – उत्कृष्ट एकल यौन दृश्य (भिडियो) – अपलोड[५]
  • २००८ एक्सबिज अवार्ड – वर्षको महिला प्रश्तुति[६]
  • २००८ एक्सआरसीओ अवार्ड – एकल प्रश्तुति, अभिनेत्री – अपलोड[७]
  • २०१० एभिएन अवार्ड – बेस्ट अल-गर्ल ग्रुप सेक्स सिन – डिभाइन्स[८]
  • २०१० एक्सबिज अवार्ड – वर्षको अश्लील चलचित्र अभिनेत्रीको वेबसाइट[९]
  • २०१० एक्सआरसीओ अवार्ड – बेस्ट कमब्याक[१०]
  • २०११ एभिएन अवार्ड – उत्कृष्ट टिज पर्फर्मेन्स – कार वास गर्ल्स[११]

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

  • वयस्क चलचित्र डेटाबेसमा Eva Angelina
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड