एड्रियाना लेन

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

एड्रियाना लेन (अङ्ग्रेजी: Adrianna Lynn; जन्म ८ जुलाई १९८५; एलेन, टेक्सास, संयुक्त राज्य) एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्।[१] उनी सन् २००७ मा लगभग २२ वर्षको उमेरमा[१] अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।[२] सन् २००७ मा उनले डिजिटल प्लेग्राउन्ड स्टुडियोको लागि अनुबन्धित कलाकारको रूपमा छोटो कार्यकालको सुरुवात गरेकी थिइन्।[२][३]

एड्रियाना लेन
Adrianna Lynn
सन् २०१० मा एड्रियाना
जन्म(१९८५-०७-०८)जुलाई ८, १९८५[१]
एलेन, टेक्सास, संयुक्त राज्य
पेशाअश्लील अभिनेत्री
कार्यकालसन् २००७-२०१०
उचाइ१.६० मी (५ फिट ३ इन्च)
तौल५० किग्रा (११० पाउन्ड)

पुरस्कार

  • सन् २००९: एभिएन पुरस्कार (जीत) – सर्वश्रेष्ठ अल-गर्ल ग्रुप सेक्स दृश्य – 'चियरलिडर्स'[४]
  • सन् २००९: एभिएन पुरस्कार (मनोनीत) – सर्वश्रेष्ठ थ्रीवे सेक्स दृश्य – 'चियरलिडर्स'[५]
  • सन् २०१०: एभिएन पुरस्कार (मनोनीत) – सर्वश्रेष्ठ अल-गर्ल ग्रुप सेक्स दृश्य – 'D2: Deviance'[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड