एथलेटिक्स

एथलेटिक्स प्रतिस्पर्धात्मक दगुर्ने, उफ्रिने, फ्याक्ने र हिड्ने प्रतियोगिताहरूको एउटा विशेष सङ्ग्रह हो। एथलेटिक्स प्रतियोगिता अन्तर्गत समान्यतया ट्रयाक र फिल्ड, रोड रनिङ, क्रस कन्ट्री रनिङ र रेस वकिङ प्रतियोगिताहरूलाई सामेल गर्ने गरिन्छ। यस प्रतियोगिताको सरलता र महँगो उपकरणको अनुपस्थितिले गर्दा एथलेटिक्स संसारकै सबैभन्दा धेरै खेलिने खेल प्रतियोगिता मध्ये एक हो।

एथलेटिक्स
उच्चतम अन्तराष्ट्रिय  संस्थाआइएएएफ
अभिलक्षण
लैङ्गिक विभाजनहुँदैन
श्रेणीकरणएकल, भित्री तथा बाहिरी खेल
उपस्थिति
ओलम्पिक१८९६ ओलम्पिकदेखि हाल सम्म

सङ्गठित एथलेटिक्स प्रतियोगिताहरूको आयोजन इसा पूर्व ७७६ प्राचीन ओलम्पिक खेलबाट हुँदै आइरहेको छ। निकटतम भविष्यमा सबैभन्दा आधुनिक प्रतिस्पर्धाहरूको आयोजन अन्तर्राष्ट्रिय एसोसिएसन अफ एथलेटिक्स फेडरेसनको (आइएएएफ) सदस्य क्लबहरूद्वारा गर्ने गरिन्छ। एथलेटिक्स आधुनिक ग्रीष्मकालीन ओलम्पिक खेल र अन्य प्रमुख अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू जस्तै आइएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिप र विश्व इन्डोर च्याम्पपियनसिपको अभिन्न अङ्ग हो।

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड