एलेक्सिस टेक्सास

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

एलेक्सिस टेक्सास(जन्म २५ मे १९८५[३]) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २००६ मा २१ वर्षको उमेरमा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन ।

एलेक्सिस टेक्सास
जन्म(१९८५-०५-२५)मे २५, १९८५
पानामा[१]
जातीयताककासियन/पोर्टो रिकन/जर्मन/नर्वेजियन
उचाइ५ फिट ८ इन्च (१.७३ मी)[२]
तौल१२९ पाउन्ड (५९ किग्रा)[२]
जीवनसाथी
मिस्टर.पिटे
(
वि २००८⁠–⁠२०१३)
वेबसाइटhttp://www.alexistexas.com

ब्यक्तिगत जीवन

उनको बिबाह २००८ देखि २०१३ सम्म अश्लील चलचित्र अभिनेता मिस्टर पीटे सँग भएको थियो ।

अवार्डहरू

  • २००८ नाइटमुभ एडल्ट इन्टरटेन्टमेन्ट अवार्ड – बेस्ट न्यु स्टारलेट, फ्यान्स च्वाइस[४]
  • २००८ इम्पाएर अवार्ड - बेस्ट अल-सेक्स डिभिडी - एलेक्सिस टेक्सास इज बटवुमन [५]
  • २००९ एभिएन अवार्ड - बेस्ट अल-सेक्स रिलिज - एलेक्सिस टेक्सास इज बटवुमन [६]
  • २००९ सिएभीआर अवार्ड – वर्षकी प्रश्तोता[७]
  • २००९ एक्सआरसीओ अवार्ड - बेस्ट गोन्जो मुभी - एलेक्सिस टेक्सास इज बटवुमन (एलिज्यान्ट एन्जल) [८]
  • २०१० एभिएन अवार्ड – बेस्ट अल-गर्ल ग्रुप सेक्स सिन – डिभाइन्स [९]
  • २०१० फेम अवार्ड – फेभरेट एस [१०]
  • २०११ एभिएन अवार्ड – बेस्ट अल-गर्ल थ्री-वे सेक्स सिन – बटवुमन भर्सेज स्लटवुमन [११]
  • २०११ एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य – बटवुमन भर्सेज स्लटवुमन [११]
  • २०११ एभिएन अवार्ड – बेस्ट टिज पर्फर्मेन्स – 'कार वास गर्ल्स

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

  • वयस्क चलचित्र डेटाबेसमा Alexis Texas


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड