ओमर हसावी

साउदी अरबका फुटबल खेलाडी

ओमर ईब्राहिम ओमर ओथमन हसावी (अरबी: عمر هوساوي; जन्म २७ सेप्टेम्बर १९८५) अल नासर र साउदी अरबका फुटबल खेलाडी हुन ।

ओमर हसावी
हसावी २०१८ फिफा विश्वकपमा साउदी अरबबाट खेल्दै ।
व्यक्तिगत जानकारी
पुरा नामओमर ईब्राहिम ओमर ओथमन हसावी
जन्म मिति (1985-09-27) २७ सेप्टेम्बर १९८५ (उमेर ३८)
उचाइ१.८५ मि[१]
खेल्ने स्थान(हरू)रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल नासर
सङ्ख्या
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००९–२०१०अल-साहुला१५(२)
२०१०–अल नासर१४०(११)
अन्तर्राष्ट्रिय करियर
२०१३–साउदी अरब४१(३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२ डिसेम्बर २०१७
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ जुन २०१८

बाल्यकाल

ओमर ईब्राहिम ओमर ओथमन हसावीको जन्म सन् १९८५ सेप्टेम्बर २७ का दिन भएको थियो ।

क्लब कार्यकाल

अल-सहुला

उनको पहिलो खेल अल-फैसीली विरुद्ध थियो, तर एक वर्षपछि उनले अल-सहुला क्लब छाडेका थिय ।

अल-नासर

सन् २०१० मा, उनी ट्राफीहरूको लागि प्रतिस्पर्धा गर्न अल-नास्र क्लब गए । २०१३-२०१४ सिजनमा उनले सऊदी लीग र क्राउन प्रिन्स कप जितेका थिय । उनलाई २०१४-२०१५ सिजनमा उनले फेरि लीग जिते।अल- हिलाल संगको क्वाटरफाइनलको खेलमा डिफेन्डर ओमर हसावी मेडिकल टेस्टले उनीहरूलाई एक घुँडामा चोट लागेको कारण उनले पाँच दिनसम्म आराम र उपचार गराएका थिय ।

अन्तरास्ट्रिय कार्यकाल

मे २०१८ मा उनलाई साउदी अरबबाट पहिलो चरणमा रूसको २०१८ फिफा विश्वकप खेल्ने खेलाडीको नाममा राखिएको थियो ।

कार्यकाल तथ्याङ्कहरू

अन्तरास्ट्रिय

१४ जुन २०१८ सम्मको तथ्यांक.[२]
साउदी अरब
वर्षखेलगोल
२०१३
२०१४
२०१५
२०१६
२०१७१०
२०१८
जम्मा४१

अन्तरास्ट्रिय गोलहरु

नतिजा र अङ्कहरु.[३]
#मितिस्थानविरोधीअङ्कनतिजाप्रतिस्पर्धा
१.१४ अक्टोबर २०१४किङ अब्दुल्ला स्पोर्ट्स सिटी, जेद्ह  लेबनान–०१–१मैत्रीपूर्ण
२.१५ नोवेम्बर २०१६सैतामा रङ्गसाला २००२, सैतामा  जापान–१२–१२०१८ फिफा विश्वकप छनेट
३.२६ फेब्रुअरी २०१८किङ अब्दुल्ला स्पोर्ट्स सिटी,  मोल्दोभा–०३–०मैत्रीपूर्ण

सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड