साउदी अरब राष्ट्रिय फुटबल टोली

राष्ट्रिय फुटबल टिम

सउदी अरब राष्ट्रिय फुटबल टिम (अरबी: المنتخب العربي السعودي لكرة القدم) अन्तर्राष्ट्रिय फुटबलमा साउदी अरबलाई प्रतिनिधित्व गर्दछ । यो टिमको रङ हरियो र सेतो हो । सउदी अरब अल सुकर (फल्कोन) र अल अख्तर (द ग्रीन) को रूपमा चिनिन्छन् ।

साउदी अरब
उपनाम(हरू)الأخضر (al-‘Akhḍar, "द ग्रीन")
الصقور الخضر (aṣ-Ṣuqūr al-‘Akhḍar, "द ग्रीन फल्कोन")
सङ्गठनसाउदी अरब फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.ए.यफ.यफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकजुवान एन्टोनियो पिजी
कप्तानओसामा हसावी
सर्वाधिक उपस्थितिमोहम्मद अल-डिया (१७८)[१]
सर्वाधिक गोलकर्तामाजेद अव्दुलाला (७१)
गृह रङ्गशालाविभिन्न
फिफा कोडKSA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७० ह्रास(१६ अगस्ट २०१८)
उच्च वरीयता२१ (जुलाई २००४)
निम्न वरीयता१२६ (डिसेम्बर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 साउदी अरब १–१ लेबनान 
(बेरुत, लेबनान; १८ जनवरी १९५७)
ठूलो विजय
 पूर्वी टिमोर ०–१० साउदी अरब 
(डिली, पूर्वी टिमोर; १८ नोवेम्बर २०१५)
ठूलो हार
 इजिप्ट १३–० साउदी अरब 
(कासाब्लाङ्का, मोरक्को; ३ सेप्टेम्बर १९६१[२][३])
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९९४)
उत्कृष्ट नतिजा१६ को चरण (१९९४)
एसिया कप
उपस्थिति९ (पहिलो खेल १९८४)
उत्कृष्ट नतिजाविजेता (१९८४, १९८८, १९९६)
कन्फेडेरेसन कप
उपस्थिति४ (पहिलो खेल १९९२)
उत्कृष्ट नतिजाउप विजेता (१९९२)


सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड