कैलाली ५ (निर्वाचन क्षेत्र)

कैलाली ५ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कैलाली ५
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ५(क) (रातो) र ५(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
निर्वाचक मण्डल९१,८१८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
सांसदनारदमुनि राना नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
५(क)
नेपालु चौधरी (नेकपा (एमाले))
सुदूरपश्चिम प्रदेश
सांसद
५(ख)
डिल्लीराज पन्त (नेपाली काङ्ग्रेस)

सम्मिलित क्षेत्रहरू

कैलाली ५ संसदीय निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिका, र कैलारी गाउँपालिकाको ६ र ९ लगायतका वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ५(क)
  • कैलाली ५(ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०६४लेखराज भट्टनेकपा (माओवादी)
पुस २०६५एनेकपा (माओवादी)
२०७०दीर्घराज भट्टनेपाली काङ्ग्रेस
२०७४नारदमुनि रानानेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

५(क)

निर्वाचनसदस्यदल
२०७४नेपालुु चौधरीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

५(ख)

निर्वाचनसदस्यदल
२०७४डिल्लीराज पन्तनेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)नारदमुनि राना२७,२०२
नेपाली काङ्ग्रेसआरजु राणा देउवा२२,३२२
राष्ट्रिय जनता पार्टी नेपाललक्ष्मण चौधरी६,७४७
विवेकशील साझा पार्टीदिनेशराज भण्डारी२,७२२
अन्य६२१
अवैध मत२,९३७
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

५(क)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)नेपालु चौधरी१७,३६७
नेपाली काङ्ग्रेसजीवन राना११,०७३
राष्ट्रिय जनता पार्टी नेपालजगन्नाथ चौधरी२,८१५
विवेकशील साझा पार्टीनारायण चौधरी१,३०८
अन्य३८९
अवैध मत१,४७१
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

५(ख)
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसडिल्लीराज पन्त११,२५३
नेकपा (माओवादी केन्द्र)रमेशसिंह धामी९,४८४
विवेकशील साझा पार्टीप्रकाशचन्द्र भट्ट२,७१८
राष्ट्रिय जनता पार्टी नेपालटीकादेवी चौधरी१,८९८
अन्य१,४४२
अवैध मत१,१३५
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसदीर्घराज भट्ट१६,३४६
एनेकपा (माओवादी)लेखराज भट्ट९,३३४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)पदमसिंह सिंघल९,१३९
थरूहट तराई पार्टी नेपालमाधव चौधरी१,६७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगजेन्द्रबहादुर सिंह१,५५५
अन्य३,५४०
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४

दलउम्मेदवारमत
नेकपा (माओवादी)लेखराज भट्ट१७,९७९
नेपाली काङ्ग्रेसदीर्घराज भट्ट१३,६३८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)हरिशङ्कर योगी७,५९७
राष्ट्रिय प्रजातन्त्र पार्टीगणेश खड्का१,३४२
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चवंशीराम चौधरी१,००६
अन्य२,३१०
अवैध मत१,९८३
नतिजामाओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू