नेपालको सङ्घीय संसद
नेपालको सङ्घीय संसद नेपालको सर्वोच्च व्यवस्थापिकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।[१] सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।[२]
नेपालको संसद Federal Parliament of Nepal | |
---|---|
2nd Federal Parliament | |
प्रकार | |
प्रकार | द्विसदनीय |
सदन | National Assembly (upper house) House of Representatives (lower house) |
इतिहास | |
स्थापित | 5 मार्च 2018 |
नेतृत्वकर्ता | |
रामचन्द्र पौडेल पदासीन: 13 March 2023 | |
राम सहाय यादव पदासीन: 20 March 2023 | |
Chairman of the राष्ट्रिय सभा | गणेशप्रसाद तिमिल्सिना पदासीन: 15 March 2018 |
Deputy Chairman of the राष्ट्रिय सभा | उर्मिला अर्याल पदासीन: 6 February 2023 |
सभामुख प्रतिनिधि सभा | देवराज घिमिरे पदासीन: 19 January 2023 |
उपसभामुख प्रतिनिधि सभा | इन्दिरा राना मगर पदासीन: 21 January 2023 |
प्रतिपक्षी नेता | |
संरचना | |
सिट | ३३४ सदस्य parliamentarians ५९ assemblymen २७५ representatives |
राष्ट्रिय सभा political groups | Government (33) Confidence & supply (3)
Opposition (22) Vacant (1) |
प्रतिनिधि सभा political groups | Government (150) Confidence and supply (10)
Opposition (115)
|
निर्वाचन | |
राष्ट्रिय सभा मतदान प्रणाली | एकल सङ्क्रमणीय & पहिलो हुने निर्वाचित हुने |
प्रतिनिधि सभा मतदान प्रणाली | पहिलो हुने निर्वाचित हुने & समानुपातिक |
राष्ट्रिय सभा last election | 26 January 2022 |
प्रतिनिधि सभा last election | 20 November 2022 |
राष्ट्रिय सभा next election | 2024 |
प्रतिनिधि सभा next election | by November 2027 |
बैठक स्थल | |
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, काठमाडौँ, नेपाल | |
वेबसाइट | |
www | |
संविधान | |
नेपालको संबिधान |
इतिहास
समितिहरू
प्रतिनिधि सभा
समिति | कार्यक्षेत्र | वेवसाइट |
---|---|---|
अर्थ समिति |
| https://hr.parliament.gov.np/np/committees/Finance-Committee-2079 |
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति |
| https://hr.parliament.gov.np/np/committees/International-Relations-and-Tourism-Committee-2079 |
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति |
| https://hr.parliament.gov.np/np/committees/Industry-Commerce-Labour-and-Consumer-Interest-Committee-2079 |
कानून, न्याय तथा मानव अधिकार समिति |
| https://hr.parliament.gov.np/np/committees/Law-Justice-and-Human-Rights-Committee-2079 |
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति |
| https://hr.parliament.gov.np/np/committees/Agriculture-Cooperative-And-Natural-Resources-Committee-2079 |
महिला तथा सामाजिक मामिला समिति |
| https://hr.parliament.gov.np/np/committees/Women-And-Social-Affairs-Committee-2079 |
राज्य व्यवस्था तथा सुशासन समिति |
| https://hr.parliament.gov.np/np/committees/State-Affairs-Committee-2079 |
पूर्वाधार विकास समिति |
| https://hr.parliament.gov.np/np/committees/Infrastructure-Development-Committee-2079 |
शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति |
| https://hr.parliament.gov.np/np/committees/Education-Health-and-Information-Technology-Committee-2079 |
सार्वजनिक लेखा समिति | सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू | https://hr.parliament.gov.np/np/committees/Public-Account-Committee-2079 |
राष्ट्रिय सभा
- दिगो विकास तथा सुशासन समिति
- विधायन व्यवस्थापन समिति
- प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
- राष्ट्रिय सरोकार तथा समन्वय समिति
संयुक्त
- संसदीय सुनुवाई समिति
देहायका पदाधिकारीको संसदीय सुनुवाई गरिने :
- संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश,
- सर्वोच्च अदालतका न्यायाधीश,
- न्याय परिषदका सदस्य,
- संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र
- राजदूतको पदमा नियुक्ति हुने व्यक्ति ।
- राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति
संरचना र समयावधि
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found